Date

शुक्र, चैत्र १६, २०८०
Fri, March 29, 2024

पुरानो सुट ल्याउनुस् नयाँ सुट लगाएर जानुस्

पुरानो सुट ल्याउनुस् नयाँ सुट लगाएर जानुस्

काठमाडौं, ४ फागुन । सुटबैंक एण्ड फेसन डिजाइन प्रा.लि.ले सुट एक्सचेन्ज अफर लिएर बजारमा आएको छ । सुटबैंकले पुराना सुटसंग नयाँ सुद साट्न योजना ल्याएको छ । यस योजनामा पुरानो सुटको साइज, गुणस्तर, फिनिसिङ, पुनःप्रयोगको सम्भावना र कपडाको मूल्याकंन गरिने जनाएको छ ।

साथै ३ जोर सुट बनाउने ग्राहकलाई एउटा लक्की ड्र कुपन दिइने छ । १५०० लक्की ड्र मार्फत विजेतालाई चार पांग्रे गाडी पुरस्कार दिइने बताइएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x