Date

बिहि, चैत्र १५, २०८०
Thu, March 28, 2024

कामना सेवाको मुख्य कार्यालय काठमाडौंमा

कामना सेवाको मुख्य कार्यालय काठमाडौंमा

काठमाडौं, २६ फागुन । कामना सेवा विकास बैंक लिमिटेडले काठमाडौंको ज्ञानेश्वर स्थित आफ्नै भवनमा मुख्य कार्यालय स्थापना गरि कारोबार सुरु गरेको छ । तर कार्यालयको औपचारिक उद्घाटन भने छिटै गरिने बताइएको छ ।

पोखरा, बुटबल र नारायणगढ क्षेत्रमा व्यवसायीक पकड राख्दै आएको यस बैंकको काठमाडौंमा भने यो पहिलो शाखा हो । मुख्य कार्यालय सहित बैंकको कुल शाखा संख्या ४१ पुगेको छ । निकट भविष्यमै विभिन्न १७ स्थानमा शाखा कार्यालय स्थापनाको तयारी अन्तिम चरणमा पुगेको जनाइएको छ । हाल बैंकको अधिकृत पूँजी ३ अर्व रुपैयाँ र चूक्ता पूँजी २ अर्व ६ करोड रहेको छ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x