Date

शुक्र, चैत्र १६, २०८०
Fri, March 29, 2024

एनआईसी एशिया लघुवित्त वित्तीय संस्थाको अध्यक्षमा अर्जुनराज खनिया

एनआईसी एशिया लघुवित्त वित्तीय संस्थाको अध्यक्षमा अर्जुनराज खनिया

काठमाडौं, २९ चैत्र । एनआईसी एशिया बैंकको पूर्ण स्वामित्वमा रहेको सहायक कम्पनी एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडको सञ्चालक समितिको अध्यक्षमा अर्जुनराज खनियालाई नियुक्त गरिएको छ । अध्यक्ष खनियाले नेपाल राष्ट्र बैंकका बैंक तथा वित्तीय संस्था नियमन विभागका कार्यकारी निर्देशक नारायण प्रसाद पौडेलबाट पद तथा गोपनियताको सपथ लिएका छन् ।

यस अघि खनिया एनआईसी एशिया बैंकको मुख्य जनसम्पर्क अधिकृतको रुपमा कार्यरत हुनुका साथै बैंकको योजना तथा रणनीति तर्जुमा एवं कार्यान्वयनमा समेत कार्यभार सम्हाल्दै आएको थिए ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x