Date

मङ्ल, बैशाख ११, २०८१
Tue, April 23, 2024

एकै दिनमा सुनको मूल्य १३०० बढ्यो

एकै दिनमा सुनको मूल्य १३०० बढ्यो

काठमाडौं, २५ कात्तिक । बिहीबार स्थानीय बजारमा सुनको मूल्य ह्वात्तै बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गत कारोबार दिनको तुलनामा सुनको मूल्य आज १ हजार ३०० रुपैयाँले वृद्धि भएको छ । बुधबार ९२ हजार ७०० रुपैयाँमा कारोबार भएको सुन आज ९४ हजार रुपैयाँमा कारोबार भएको छ ।

त्यस्तै चाँदीको मूल्य २० रुपैयाँले वृद्धि भएको छ । गत कारोबार दिन १२५० रुपैयाँमा कारोबार भएको चाँदी आज १२७० रुपैयाँमा कारोबार भएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x