Date

शुक्र, चैत्र १६, २०८०
Fri, March 29, 2024

पेट्रोल र डिजेलको मूल्य बढ्यो

पेट्रोल र डिजेलको मूल्य बढ्यो

काठमाडौं, ४ वैशाख । नेपाल आयल निगमले मंगलबारदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ । निगमले मंगलबारबाट लागू हुने गरी पेट्रोलमा प्रतिलिटर एक रुपैँया र डिजेलमा प्रतिलिटर दुई रुपैयाँ मूल्य बढाएको हो । नयाँ मूल्य लागू भएपछि पेट्रोल प्रतिलिटर १०६ रुपैँया र डिजेल ८७ रुपैँया प्रतिलिटर कायम भएको छ । डिजेल र मटितेलमा भने समान मूल्य कायम हुँदै आएको छ । निगमले अन्तर्राष्ट्रिय मूल्य प्रणाली अनुसार इण्डियन आयल कर्पोरेसनले अप्रिल १५ मा पठाएको मूल्य सूची अनुसार मूल्य निर्धारण गरेको हो । खाना पकाउने ग्यासको मूल्य भने यथावत् राखिएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x