Date

बुध, बैशाख १२, २०८१
Wed, April 24, 2024

नेपाल इन्स्योरेन्सले ४.५२ प्रतिशतका दरले बोनस सेयर जारी गर्ने

नेपाल इन्स्योरेन्सले ४.५२ प्रतिशतका दरले बोनस सेयर जारी गर्ने

काठमाडौं, २१ बैशाख । नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडले चूक्ता पूँजीको ४.५२ प्रतिशतका दरले बोनस सेयर जारी गर्ने भएको छ । आज राजधानीमा सम्पन्न कम्पनीको ६९ औं वार्षिक साधारण सभाले उक्त निर्णय गरेको हो । हाल कम्पनीको चूक्ता पूँजी ३० करोड १९ लाख रुपैयाँ रहेको छ ।

साथै साधारण सभाले उक्त बोनस सेयर जारी गरेपश्चात कायम हुने चूक्ता पूँजीको ६५ प्रतिशतले हुने हकप्रद सेयर जारी गर्ने निर्णय पनि गरेको छ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x