Date

शुक्र, चैत्र १६, २०८०
Fri, March 29, 2024

सुभम पावरले पायो प्राथमिक शेयर निष्कासनको अनुमति

सुभम पावरले पायो प्राथमिक शेयर निष्कासनको अनुमति

काठमाडौं, ३१ वैशाख । नेपाल धितोपत्र बोर्डले सुभम पावर लिमिटेडलाई आयोजना प्रभावित क्षेत्रका स्थानियहरुका लागि प्राथमिक शेयर निष्कासनको अनुमति दिएको छ । कम्पनीले स्थानियहरुलाई २ लाख कित्ता प्राथमिक शेयर निष्कासन गर्ने भएको छ ।

कम्पनीले संखुवासभा जिल्लाको पिलुवा खोलामा १ मेगाबाट क्षमताको जलविद्युत आयोजना निर्माण गर्दैछ । कम्पनीले प्राथमिक शेयर निष्कासनको लागि सिविआईएल क्यापिटललाई विक्री प्रबन्धकमा नियुक्त गरेको छ । कम्पनीले निष्कासन गर्ने लागेको उक्त प्राथमिक शेयर कुल चुक्ता पुँजी १० प्रतिशत हो ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x