Date

मङ्ल, बैशाख ११, २०८१
Tue, April 23, 2024

धेरै कम्पनी भए प्रतिस्पर्धा बढ्छ र पहुँच विस्तार हुन्छ भन्ने भ्रममा नपरौ : मन्त्री खतिवडा

धेरै कम्पनी भए प्रतिस्पर्धा बढ्छ र पहुँच विस्तार हुन्छ भन्ने भ्रममा नपरौ : मन्त्री खतिवडा

काठमाडौं, २ जेठ । अर्थमन्त्री डा. युवराज खतिवडाले बीमा बजारलाई व्यवस्थित बनाउन र पहँुच विस्तर गर्न नियमकारी निकायको क्षमता बढाउन निर्देशन दिएका छन् । मंगलबार बीमा समितिको ५० औं वार्षिकोत्सवको अवसरमा उनले वित्तिय स्थायित्व र सेवा विस्तारमा अर्थ मन्त्रलाय जस्तो सुकै सहयोग गर्न तयार रहेको भन्दै यस्तो निर्देशन दिएका हुन ।

उनले बीमाको पहुँच विस्तारमा लाग्न पनि बीमा समितिलाई निर्देशन दिए । नयाँ लाइसेन्स बितरण गरेको तर्फ संकेत गर्दै उनले धेरै कम्पनी भए प्रतिस्पर्धा बढ्छ र पहुँच विस्तार हुन्छ भन्ने भ्रममा नलाग्न पनि समितिलाई निर्देशन दिए । कम्पनीहरुले सेवा बिकेन्द्रत नभए बैंकिङ प्रणालीमा देखिएको समस्या बीमा क्षेत्रमा पनि आउन सक्ने तर्फ पनि उनले सचेत गराए ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x