Date

शुक्र, चैत्र १६, २०८०
Fri, March 29, 2024

युएस ब्राण्ड ह्विलपुलका सामान नेपाली बजारमा

युएस ब्राण्ड ह्विलपुलका सामान नेपाली बजारमा

काठमाडौं, २ जेठ । ह्विलपुल कर्पोरेशनका उत्पादन नेपाली बजारमा भित्र्याइएको छ । काठमाडौँस्थित केरोना ट्रेडलिङ्क प्रालिसँगको सहकार्यमा युएस ब्राण्डका घरायसी सामानहरु नेपाली बजारमा भित्र्याइएको हो ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रविन्द्र अधिकारीले ह्विलपुल थ्रि डि इन्भर्टर एयर कन्डिसन सार्वजनिक गरे । यससँगै इन्भटर, एसि, डिप फ्रिज, माइक्रो ओभन, वाशिङ मेशिन लगायतका सामानहरु बजारमा आएको छ । यी सामान सस्तो र गुणस्तरीय रहेका कारण उपभोक्ताहरुले मन पराउने केरोना ट्रेडलिङ्ककी एमडि दाहाल चापागाईँ र सिइओ प्रनिल थापाले बताए ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x