Date

बिहि, चैत्र १५, २०८०
Thu, March 28, 2024

नेप्सेमा भयो २ कम्पनीहरुको हकप्रद शेयर सुचिकृत

नेप्सेमा भयो २ कम्पनीहरुको हकप्रद शेयर सुचिकृत

काठमाडौं, ४ जेठ । नेपाल स्टक एक्सचेन्जमा २ कम्पनीहरुको २ करोड २१ लाख ८३ हजार ४.७४ कित्ता हकप्रद शेयर सुचिकृत भएका छन् । हकप्रद शेयर सुचिकृत हुने कम्पनीहरुमा प्रभु बैंक लिमिटेड र पोखरा फाइनान्स रहेको छ । यी दुवै कम्पनीहरुको हकप्रद शेयर नेप्सेमा आज सुचिकृत भएका हुन् ।

प्रभु बैंक लिमिटेडको २ करोड ११ लाख ९९ हजार ३२१ कित्ता हकप्रद शेयर सुचिकृत भएका छन् । यस्तै पोखरा फाइनान्सको ९ लाख ८३ हजार ९८३.७४ कित्ता हकप्रद शेयर सुचिकृत भएका छन् ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x