Date

बिहि, चैत्र १५, २०८०
Thu, March 28, 2024

पर्यटन क्षेत्रमा लाग्ने सेवा शुल्क सम्बन्धी ट्रेड युनियनसंगको सम्झौता

पर्यटन क्षेत्रमा लाग्ने सेवा शुल्क सम्बन्धी ट्रेड युनियनसंगको सम्झौता

काठमाडौं, २४ जेठ । पर्यटन क्षेत्रमा लिइदै गएको १० प्रतिशत सेवा शुल्क सम्बन्धमा राष्ट्रिय स्तरका ट्रेड युनियनहरुसंग सम्झौता भएको छ । उक्त सम्झौतामा केहि संशोधन गरि पुनः सम्झौता गरिएको हो ।

पहिलेका सम्झौता अनुरुप पर्यटन क्षेत्रमा लाग्दै आएको १० प्रतिशत सेवा शुल्कबाट उठेको कुल रकम मध्ये ६८ प्रतिशत कार्यरत कर्मचारीहरुलाई, ३० प्रतिशत ट्रेड युनियनलाई र बाँकी रहेको २ प्रतिशत होटल संघलाई छुट्टाइएको थियो । तर संशोधित सम्झौतामा ७२ प्रतिशत कार्यरत कर्मचारीलाई, २३ प्रतिशत ट्रेड युनियनलाई र ५ प्रतिशत होटल संघ नेपाललाई छुट्टाइएको छ । यहि सम्झौताको सार्वजनिकीकरण कार्यक्रम भोली आयोजना गरिदै छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x