Date

शनि, बैशाख ८, २०८१
Sat, April 20, 2024

नेप्सेमा २ करोड ३ लाख कित्ता शेयर सुचिकृत

नेप्सेमा २ करोड ३ लाख कित्ता शेयर सुचिकृत

काठमाडौं, २९ जेठ । नेपाल स्टक एक्सचेन्जमा मंगलबार चार कम्पनीहरुको २ करोड ३ लाख ९० हजार ५३.१९ कित्ता हकप्रद र बोनस शेयर सुचिकृत भएका छन् । जसमध्ये १ करोड ८२ लाख ४२ हजार १६७.१९ कित्ता हकप्रद शेयर २१ लाख ४७ हजार ८८६ कित्ता बोनस शेयर कित्ता सुचिकृत भएका हुन्

नेप्सेमा आज सिद्धार्थ बैंकको ६८ लाख २६ हजार ११७.१९ कित्ता हकप्रद शेयर सुचिकृत भएका छन् । यस्तै बेष्ट फाइनान्सको १६ लाख ५२ हजार ८५० कित्ता हकप्रद शेयर नेप्सेमा सुचिकृत भएका हुन् । यता प्राइम लाइफ इन्स्योरेन्सको ९७ लाख ६३ हजार २ सय कित्ता हकप्रद र १९ लाख ८३ हजार १५० कित्ता बोनस सुचिकृत भए भने मल्टिप्रपोज फाइनान्सको १ लाख ६४ हजार ७३६ कित्ता बोनस शेयर सुचिकृत भएका छन् ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x