Date

बिहि, बैशाख १३, २०८१
Thu, April 25, 2024

श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्सको भयो मुल्य समायोजन

श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्सको भयो मुल्य समायोजन

काठमाडौं, ४ असार । श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्सले २६.५७ प्रतिशत बोनस शेयर दिने भए पछि नेपाल स्टक एक्सचेन्जले मुल्य समायोजन गरेको छ । नेप्सेले फाइनान्सको शेयर १६७.५ रुपैयाँमा मुल्य समायोजन गरेको हो । फाइनान्सको शेयर आधार मुल्य २३४.२५ रुपैयाँ रहेको छ ।

उक्त बोनस शेयर पछि फाइनान्सको चुक्ता पुँजी ८० करोड रुपैयाँ पुग्ने छ । फाइनान्सको हाल चुक्ता पुँजी ६३ करोड २१ लाख रुपैयाँ रहेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x