Date

शनि, बैशाख ८, २०८१
Sat, April 20, 2024

जनरल इन्स्योरेन्स कम्पनीले थाल्यो व्यवसायीक कारोबार

काठमाडौं, ६ असार । जनरल इन्स्योरेन्स कम्पनी नेपाल लिमिटेडले व्यवसायीक कारोबार थालनी गरेको छ । काठमाडौंको हाक्तिसारमा रहेको केन्द्रिय कार्यालयमा आज आयोजित एक कार्यक्रमका बीच व्यवसायीक कारोकार थालनी गरिएको हो ।

यो कम्पनी नेपालमा नीजिर्वन बीमा व्यवसाय सुरु गर्ने १८ औं कम्पनी भएको छ । हाल कम्पनीको १ अर्व रुपैयाँ रहेकोमा संस्थापक समुहबाट ७० प्रतिशत रकम चूक्ता भइसकेको छ भने बाँकी ३० प्रतिशत सर्वसाधारण सेयरधनीहरुका लागि छुट्याइएको जानकारी दिइएको छ । कारोबार थालनी गरेको ६ महिन भित्र देशभरका विभिन्न्न क्षेत्रमा कम्तीमा ४५ वटा शाखा कार्यालयहरु संचालन गरि बीमा व्यवसायलाई जनताको घरघरमा पुर्याउने लक्ष्य कम्पनीको रहेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x