Date

शुक्र, चैत्र १६, २०८०
Fri, March 29, 2024

देवः विकास बैंकको वार्षिक साधारण सभा असार २७ गते

देवः विकास बैंकको वार्षिक साधारण सभा असार २७ गते

काठमाडौं, ६ असार । देवः विकास बैंकले आफ्ना शेयरधनीहरुलाई असार २७ गते ११औं वार्षिक साधारण सभाको लागि बोलाएको छ । यस वार्षिक साधारण सभामा बैंकले शेयरधनीहरुलाई १७.१ प्रतिशत बोनस शेयर र ०.९ प्रतिशत नगद लाभांश दिने बताएको छ । बैंकले २०७४ असोज २२ गतेसम्म कायम हुन आएको चुक्ता पुँजी १ अर्ब ४४ करोड रुपैयाँमा उक्त प्रस्तावित लाभांश वितरण गर्ने जनाइएको छ ।

बैंकले साधारण सभा र लाभांश प्रयोजनका लागि असार १५ देखी २७ गतेसम्म शेयर किताब बन्द गर्ने जनाएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x