Date

मङ्ल, बैशाख ११, २०८१
Tue, April 23, 2024

नेपालगंजमा कामना सेवा विकास बैंकको शाखा संचालनमा

नेपालगंजमा कामना सेवा विकास बैंकको शाखा संचालनमा

काठमाडौं, ६ असार । कामना सेवा विकास बैंक लिमिटेडले नेपालगंजमा शाखा कार्यालयबाट सेवा संचालन गरेको छ । उक्त कार्यालयको बैंकका निर्देशक विमलराज खनालले सेवाको सुभारम्भ गरेका थिए ।

यससँगै बैंकको कुल शाखा कार्यालय संख्या ५५ पुगेको छ । हाल बैंकको निक्षेप संकलन १४ अर्व १५ करोड र कर्जा लगानी १३ अर्व ४० करोड रुपैयाँ रहेको छ ।

त्यस्तै बैंकले नेपाल राष्ट्र बैंकको निर्देशन अनुसार पूँजी बृद्धिका लागि आसन्न साधारणबाट १२ प्रतिशत बोनस सेयर र ५० प्रतिशत नगद लाभांश दिने जानकारी दिएको छ ।  त्यसपश्चात बैंकको चूक्ता पूँजी २ अर्व ५० करोड रुपैयाँ भन्दा बढी पुग्ने छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x