Date

मङ्ल, बैशाख ११, २०८१
Tue, April 23, 2024

प्रोग्रेशिभ फाइनान्सले पायो हकप्रद शेयर निष्कासनको अनुमति

प्रोग्रेशिभ फाइनान्सले पायो हकप्रद शेयर निष्कासनको अनुमति

काठमाडौं, ७ असार । प्रोग्रेशिभ फाइनान्सले हकप्रद शेयर निष्कासनको लागि अनुमति पाएको छ । नेपाल धितोपत्र बोर्डले फाइनान्सलाई १ बराबर २.८१ कित्ता अर्थात २८१ प्रतिशत हकप्रद शेयर निष्कासनको अनुमति दिएको हो ।

फाइनान्सले एक सय रुपैयाँ अंकित मुल्य भएको ५९ करोड १ लाख रुपैयाँ बराबरको ५९ लाख १ हजार कित्ता हकप्रद शेयर निष्कासन गर्ने भएको छ । हकप्रद शेयर निष्कासनको लागि फाइनान्सले सनराइज क्यापिटललाई बिक्री प्रबन्धकमा नियुक्त गरेको छ ।

हकप्रद पछि फाइनान्सको चुक्ता पुँजी २१ करोड रुपैयाँबाट बढेर ८० करोड रुपैयाँ पुग्ने छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x