Date

शनि, बैशाख ८, २०८१
Sat, April 20, 2024

सिलिगुडि र दार्जिलिङ्गमा नेपाली तरकारीको माग

सिलिगुडि र दार्जिलिङ्गमा नेपाली तरकारीको माग

इलाम,२९ असार ।  पछिल्लो समयमा भारतको सिलगुडि र  दार्जिलिङ्गमा नेपाली तरकारी एव फलफुलको माग बढदै गएको छ । भारतिय बजारमा नेपाली तरकारीको माग बढेपछि पुर्वी  इलामका किसानहरु व्यवसायीक रुपमा काँक्रा र इस्कुस खेतीमा आकर्षित भएका छन् । सूर्योदय नगरपालिका र रोङ्ग गाउँपालिका क्षेत्रका अधिकाश किसानले अन्य खेती छोडेर काँक्रा र इस्कुस खेती गर्न थालेपछि उनीहरुको आम्दानीको स्रोत बढ्दै गएको छ ।  काँक्रा खेतीबाट मात्रै प्रति परिवारले २ लाख २५ हजार देखि ४ लाख रुपैंयाँसम्म आम्दानी गर्दै आएका छन् । काँक्रा खेतीबाट भएको आम्दानीले झण्डै एक वर्षको लागि खाद्यान्न किनेर केही रकम वचत हुने गरेको स्थानीय कृषक बताउछन् । पूर्वी इलामबाट दैनिक २ सय पिकअप गाडिबाट झापा र भारतका बजारमा इस्कुस र काँक्रा निर्यात हुँदै आएको छ ।

 

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x