Date

शुक्र, बैशाख ७, २०८१
Fri, April 19, 2024

बससेबा र थाइल्याण्डको ट्राभल टुबेल्भ ग्रो बीच अनलाइन बस टिकट बिक्री सम्झौता

बससेबा र थाइल्याण्डको ट्राभल टुबेल्भ ग्रो बीच अनलाइन बस टिकट बिक्री सम्झौता

काठमाडौं, ६ भद्रौ । नेपालमा अनलाईनबाट बस टिकट विक्री गर्दै आएको बससेवा डटकम र थाइल्याण्डको चर्चित् ट्राभल कम्पनी टुवेल्भ गो गु्रप बीच अनलाइन बस टिकट विक्री गर्ने सम्झौता छ ।

उक्त सम्झौता अनुसार टुवेल्भ गो गु्रपको उपस्थिती रहेका विभिन्न मुलुकबाट नेपालका अधिकांश ठाँउको बस टिकट अनलाइनबाट बुकिङ गर्न सकिनेछ । यो सँगै थाइल्याण्डमा रहेका नेपाली र नेपाल घुम्न आउने थाइपर्यटकले विदेशबाटै टिकट खरिद गर्न सक्ने छन् ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x