Date

शुक्र, बैशाख ७, २०८१
Fri, April 19, 2024

प्रचण्ड पुत्र प्रकाश दाहाललाई हृदयघात

प्रचण्ड पुत्र प्रकाश दाहाललाई हृदयघात

काठमाडौं, मंसीर ३ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालका छोरा प्रकाश दाहाललाई हृदयघात भएको छ । हृदयघात भएपछि उनलाई आज बिहान ५ बजेतिर अचेत अवस्थामा नर्भिक अस्पताल ल्याइएको पारिवारिक स्रोतले जनाएको छ । दाहालको अवस्था गम्भीर रहेको अस्पतालले जनाएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x