Date

शुक्र, चैत्र १६, २०८०
Fri, March 29, 2024

जनता बैंक द्धारा सामुदायिक विद्यालयलाई कम्प्युटर प्रदान

जनता बैंक द्धारा सामुदायिक विद्यालयलाई कम्प्युटर प्रदान

काठ्माण्डौँ, १७ भदौ । जनता बैंक नेपालले सामुदायिक विद्यालयलाई कम्प्युटर हस्तान्तरण गरेको छ । बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत श्री फुलचोकी आधारभुत विद्यालय, पनौती, काभ्रेलाई दूई थान कम्प्युटर हस्तान्तरण गरेको हो ।

जनता बैंकले सामाजिक उत्तरदायित्वमा शिक्षा र स्वास्थ्यलाई प्राथमिकतामा राखिकार्य गरिरहेको छ । यस बर्ष देशै भरीबाट सामुदायिक विद्यालयका २ सय विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान गर्ने र रोल्पा, हुम्लाजस्ता विकट जिल्लामा स्त्री रोग सम्बन्धीतथाआँखाको मोति विन्दुको निःशुल्क अपरेशनको लागि स्वास्थ्य शिविर आयोजना गर्ने कार्यक्रम बैंकको रहेको छ ।

बैंकले हाल देश भरीबाट १२२ शाखा, ४० शाखा रहित बैंकिङ, २ सिमित्त बैंकिङ्ग एकाई र २ एक्स्टेन्सन काउन्टरबाट वित्तीय सेवाप्रदानगरिरहेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x