Date

शनि, बैशाख ८, २०८१
Sat, April 20, 2024

के. ल्यावको प्रयोगशाला सेवामा लक्ष्मी बैंकका ग्राहक र कर्मचारी २५ प्रतिशत छुट

के. ल्यावको प्रयोगशाला सेवामा लक्ष्मी बैंकका ग्राहक र कर्मचारी २५ प्रतिशत छुट

काठमाण्डौ, २० भदौ । लक्ष्मी बैक र क्राउन लेब्रोटरी एण्ड रिफरल सेन्टर (के. ल्याब) बीच प्रयोगशाला सेवा उपल्बध गराउने सम्बन्धमा सम्झौता भएको छ ।

के. ल्याबले नेपाल अधिराज्यभर गुणस्तरीय भरपर्दो तथा न्युनतम मूल्यमा प्रयोगशाला सेवा उपलब्ध गराउने प्रतिबद्धता सहित उक्त सम्झौता भएको हो । सो सम्झौता पत्रमा लक्ष्मी बैंकका प्रमुखकार्यकारी अधिकृत सुदेश खालिङ्ग तथा के–ल्यावका तर्फबाट कान्ति थापाले ा हस्ताक्षर गरेका हुन् । सम्झौता पछि लक्ष्मी बैंकका ग्राहकएवं कर्मचारीहरुले के–ल्यावले प्रदानगर्ने विभिन्न सुविधाहरुमा २५ प्रतिशतसम्म छुट प्राप्त गर्नेछन् ।

लक्ष्मी बैंकका ४६ जिल्लाहरुमा ९० शाखा, ३ वटा हस्पिटल काउन्टर, १ सय ६ एटिएम तथा २ हजार ५ सय रेमिट्यान्स एजेन्ट तथा ५१ शाख रहित बैकिङ्ग एजेन्टहरु रहेका छन् ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x