एनआईसी एशिया बैंक लिमिटेड र रेमिटवयर प्येमेन्टस् बिच रेमिटेन्स सम्झौता

काठमाडौं, २५ वैशाख । एनआईसी एशिया बैंक लिमिटेडले रेमिटवयर प्येमेन्टस्सँगको सहकार्यमा क्यानडा र युएईबाट इनवार्ड रेमिटेन्सको सुरुवात गरेको छ । बैंकले यस सम्बन्धमा रेमिटवयरसंग सम्झौता गरि नेपाल राष्ट्र बैंकबाट मिति वैशाख १९ गते स्वीकृति प्राप्त गरेसँगै यी देशहरुबाट इनवार्ड रेमिटेन्स सुरु गरेको हो । उक्त सम्झौता अनुसार रेमिटवयर प्येमेन्टस् मार्फत क्यानडा र युएईबाट नेपालमा रहेका […]

चौतारी लघुवित्तले निष्काशन तथा बिक्री प्रबन्धकमा एनआईबिएल एस क्यापिटललाई गर्याे नियुक्त

काठमाडौं, २५ वैशाख । चौतारी लघुवित्त वित्तीय संस्था लिमिटेडले प्राथमिक शेयर निष्कासन गर्नको लागि निष्कासन तथा विक्री प्रबन्धकमा एनआईविएल एस क्यापिटललाई नियुक्त गरेको छ । लघुवित्तले प्रति शेयर एक सय रुपैयाँ अंकित मुल्यमा ५ लाख ४० हजार कित्ता साधारण शेयर निष्कासन गर्ने जनाएको छ । सो शेयर निष्काशन सम्बन्धी सम्झौतापत्रमा चौतारी लघुवित्त वित्तीय संस्थाको प्रमुख […]

मेगा बैंकले बैशाख महिनामा ११ शाखा खोल्दै

काठमाडौँ, २५ बैशाख । मेगा बैंक नेपाल लिमिटेडले बैशाख महिना भित्र ११ वटा नयाँ शाखा खोल्ने भएको छ । नेपाल राष्ट्र बैंकको स्वीकृति बमोजिम मेगा बैंकले देशका ग्रामीण भेगमा शाखा विस्तार गर्न लागेको हो । यसैक्रममा पाँचथरको कुमायकमा आइतबार र सिन्धुपाल्चोकको इन्द्रावती सोमबार नयाँ शाखा खुलिसकेको छ । शाखा विस्तार हुन लागेकोमा बर्दियाको गेरुवा गाउँपालिका, […]

सर्लाहिको लालबन्धि र मोरङ्गको बेलबारी गाँउपालिकामा लक्ष्मी बैंकको नयाँ शाखा

काठमाडौं, २४ बैशाख । लक्ष्मी बैंक लिमिटेडले सर्लाहिको लालबन्धि र मोरङ्गको बेलबारी गाँउपालिकामा नयाँ शाखा कार्यालय संचालनमा ल्याएकोे छ । यी दुई शाखा कार्यालय संचालनमा आएसँगै लक्ष्मी बैंकको शाखा संजाल ८० पुगेको छ । यी शाखा कार्यालय बाहेक पनि बैंकले ३ हस्पिटल सेवा काउन्टर, १ सय १ वटा एटिएम, २५ सय भन्दा बढि रेमिट्यान्स, ५१ […]

एनआईसी एशिया बैंकलाई गभर्नर्स कप अन्तरबैंक फुटसल २०७५ को उपाधि

काठमाडौं, २४ वैशाख । नेपाल राष्ट्र बैंकको ६३औैं वार्षिकोत्सवको उपलक्ष्यमा नेपाल राष्ट्र बैंकद्वारा आयोजना गरीएको गभर्नर्स कप अन्तरबैंक फुटसल प्रतियोगिता २०७५ मा एनआईसी एशिया बैंक लिमिटेडले प्रथम स्थान हासिल गरेको छ । यस प्रतियोगितामा १६ फुटसल टिमको सहभागिता रहेको थियो । जस मध्ये एनआईसी एशिया बैंकले उत्कृष्ट प्रर्दशन गर्दै प्रथम उपाधि आफ्नो पक्षमा पारेको हो […]