फिलिपिन्सको जेलमा हतियारधारीको आक्रमण, १५० कैदी भगाइए

फिलिपिन्सको जेलमा हतियारधारीको आक्रमण, १५० कैदी भगाइए एजेन्सीको सहयोगमा २० पुस, काठमाडौं । फिलिपिन्समा हतियारधारीको एक समूहले जेलमा आक्रमण गरी १५० भन्दा बढी कैदीहरुलाई भगाएका छन् । आक्रमणबाट एक सुरक्षागार्डको मृत्यु भएको छ । दर्जनौंको संख्यामा रहेका हतियारधारी समूहले किडापवान सहरमा पर्ने कोटाबाटो जिल्लाको जेलको मुख्य गेटमा आक्रमण सुरु गरेका थिए । फिलिपिन्स सैनिक र […]

विकासको अवस्था सुधार उमुखन अवस्थामा रहेको छ

कैलाली जिल्लाका स्थानिय विकास अधिकारी केशव प्रसाद विमली संग गरीएको कुराकानी कैलाली जिल्लाको विकास अवस्था कस्तो रहेको छ ? कैलाली जिल्लामा विकासको अवस्था सुधार उमुखन अवस्थामा रहेको छ । भने पुँजीगत खर्चका अनुसार ८० प्रतिशत भन्दा माथि रहेको छ र मुख्यतया जिल्ला विकास समिति कैलालीको भौतिक तथा वित्तिय प्रगति राम्रो रहेको छ किन भने योजनाहरु […]

स्वीस सेनाद्वारा सैनिक महिलालाई सेल्फी खिच्न रोक

नयाँ जोगीले धेरै खरानी घस्छ भनेझैं सेनामा नयाँ भर्ति हुने केटीहरुले सैनिक पोशाकमा थरी-थरी पोज दिएर सेल्फी खिच्ने र सामाजिक सञ्जालमा राख्ने गरेको पाइएको छ । स्वीस आर्मीका प्रवक्ता डेनियल रेइस्टले भने, ‘हामीले स्पष्ट आदेश दिएका छन्, युनिर्फममा सेल्फी खिच्न मनाही छ । खिच्नै पर्‍यो भने कमाण्डरको अनुमति लिनुपर्छ ।’ उनले अगाडि भने, ‘यदि कसैले […]

झारखण्डमा कोइला खानी भत्कियो, करिब ५० मजदुर पुरिए

उद्धारका लागि सुरक्षाकर्मीहरु परिचालन गरिएको छ । तर, बिद्युत आपूर्ति बन्द भएकाले समस्या भइरहेको भारतीय सञ्चार माध्यमहरुले उल्लेख गरेका छन् । इस्टर्न कोलफिल्ड लिमिटेड (इसीएल)को राजमहल परियोजनामा महालक्ष्मी आउट सोर्सिङ कम्पनीका कामदारहरु रातिमा काम गरिरहेका थिए । २ सय फिट गहिराइमा काम गरिरहेका बेला एक्कासी भत्किएको थियो ।उद्धारका लागि सुरक्षाकर्मीहरु परिचालन गरिएको छ । तर, […]

अमेरिकाद्वारा ३५ रुसी कूटनीतिज्ञलाई देश निकाला

वाशिङटनस्थित दूतावास र सान फ्रान्सिस्कोस्थित वाणिज्य दूतावासका कूटनीतिज्ञलाई ७२ घन्टाभित्र परिवारसहित अमेरिका छाड्न भनिएको बीबीसीले जनाएको छ । दुई रुसी खुफिया एजेन्सीसहितत ९ संस्थामाथि समेत प्रतिवन्ध लगाइएको बीबीसीले जनाएको छ । रुसी गुप्तचर संस्थाले न्यूयोर्क र मेरील्याण्डमा प्रयोग गरेको दुई आवास बन्द गरिनेछ । अब दुई रुसी परिसर बन्द गरिनेछ भने केहीलाई आर्थिक प्रतिवन्ध लगाइनेछ […]