राष्ट्र बैंकले १५ अर्व रुपैयाँ बजार पठाउने

काठमाडौं, ९ फागनु । नेपाल राष्ट्र बैंकले आज १५ अर्ब रुपैयाँको रिपो बोलकबोल मार्फत बिक्री गर्ने भएको छ । राष्ट्र बैंकले एक हप्तामा परिपक्व हुने रिपो जारी गर्न लागेको हो। यो रिपो फागुन १६ गते परिपक्क हुनेछ। बोलकबोलमा वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीहरुले भाग लिन सक्नेछन् । ती संस्थाहरुले अनलाईन विडिङ्ग मार्फत बोलकबोलमा […]

फागुन १७ गते महिला उद्यमशिलता सम्मेलन हुने

काठमाडौं, ९ फागुन । फागुन १७ गते काठमाडौंमा महिला उद्यमशिलता सम्मेलन हुने भएको छ । नेपाल युवा उद्यमी मञ्च र अमेरिकी दुतावास अन्तर्गतको नेपाल–अमेरिका एलुम्नाई नेटवर्कले संयुक्त रुपमा सम्मेलन आयोजना गर्न लागेको हो । सम्मेलनमा नेपालको कृषि, उत्पादनमूलक उद्योग, जलविद्युतलगायत उद्यमशिलताका विविध क्षेत्रहरुमा संलग्न महिला उद्यमीहरुको सहभागिता रहने आयोजकले जानकारी दिएको छ। यसका साथै नेपालका […]

मुक्तिनाथ विकास बैंकद्वारा डस्टबिन वितरण

काठमाडौं ९, फागुन । मुक्तिनाथ विकास बैंक लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत डस्टबिन वितरण गरेको छ । सुनसरीको ईटहरी शाखाले शाखा वरिपरीका टोल तथा बजारमा डस्टबिन वितरण गरेको हो । ईटहरी बजारलाई सोच्छ, सफा राख्न बजारको मुख्य चोकहरु लगायत इलाका प्रहरी कार्यालय, ईटहरीमा डस्टबिन वितरण गरेको बैंकले जनाएको छ ।

पोखराको पावर हाउस चोकमा एनआएसी एशियाको शाखा

काठमाडौं ९, फागुन । एनआईसी एशिया बैंक लिमिटेडले पोखराको पावर हाउस चोकमा नयाँ शाखा विस्तार गरेको छ । पोखरा महानगरपालिका वडा नं २९, पावर हाउसमा बैंकका प्रमुख कर्जा अधिकृत प्रकाश बरालले शाखा कार्यालयको उद्घाटन गरेका हुन । बैंकले हाल २ सय ७७ शाखा कार्यालयहरु, २ सय ८९ एटीएम, ३९ वटा एक्सटेन्सन काउण्टर एवं २३ वटा […]

ज्योति विकास बैंकको ५ नयाँ शाखा संचालनमा

काठमाडौं ९, फागुन । ज्योति विकास बैंक लिमिटेडले पाँच नयाँ शाखा संचालनमा ल्याएको छ । बैंकले भक्तपुरको बोडे, काभ्रेको बनेपा र काठमाडौं साखुँ, बलम्बु र कीर्तिपुरमा नयाँ शाखा संचालनमा ल्याएको हो । सम्बन्धित स्थानका स्थानीय तहका पदाधिकारी तथा बैंकका प्रतिनिधिले बुधबार ती नयाँ शाखाहरुको उद्घाटन गरेका हुन । बैंकले हाल ८५ वटा शाखा कार्यालय र […]