पुरा मतपरिणमा सार्वजनिक नहुदै प्रधानमन्त्री ओलीले दिए भारतीय समकक्षिलाई बधाई

काठमाडौं, ९ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय समकक्षी नरेन्द्र मोदीलाई लोकसभा चुनावमा विजयी भएकोमा बधाइ दिएका छन्। भारतमा भएको निर्वाचनको आज मतगणना जारी छ। देशैभर प्रधानमन्त्री मोदीको दलले ठूलो मतान्तरसहित अग्रता कायम गरेको छ भने तीन ठाउँमा उम्मेदवार बनेका मोदी पनि भारी मतसहित अग्रता कायम गरेका छन्। प्रधानमन्त्री मोदी र उनको दल बहुमतसहित […]

एनबीए र पोखरा विश्वविद्यालयबीच वित्तीय साक्षरताका लागि सहकार्य

काठमाडौं, ९ जेठ । नेपाल बैंकर्स संघ (एनबीए) र पोखरा विश्वविद्यालय स्कूल अफ बिजनेशबीच वित्तीय साक्षरता अगाडि बढाउँन सहकार्य भएको छ । उक्त सम्झौतापत्रमा एनबीएका अध्यक्ष ज्ञानेन्द्र प्रसाद ढुंगाना र पोखरा विश्वविद्यालयका निर्देशक डा. रविन्द्र धिमिरेले हस्ताक्षर गरेका हुन् । सम्झौताले दुवै संस्थाबीच वित्तीय साक्षरताका कार्यक्रमहरु ग्रामिण भेगमा अगाडि बढाउन सहयोग मिल्नुका साथै आगामी दिनहरुमा […]

नेप्से ५.०८ अंकले घट्यो, ९३ करोडको सेयर किनबेच

काठमाडौं, ९ जेठ । साताको अन्तिम कारोबार बिहिबार (आज) सेयर बजारमा गिरावट आएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा ५.०८ अंकले गिरावट आई १३१४.५५ विन्दुमा बन्द भएको छ । १ सय ७० कम्पनीको २९ लाख ४३ हजार ३०४ कित्ता सेयर खरिदविक्री हुँदा ९३ करोड २६ लाख ४४ हजार ८८७ रुपैयाँको कारोबार भएको छ । सबैभन्दा […]

२५ वर्षे दीर्घकालिन योजना निर्माण गर्दै धनगढी उप–महानगरपालिका, सरोकारवालाहरुसँग सुझाव संकलन गरिदै

बिवेक नगरि धनगढी, ९ जेठ । २५ वर्षे दीर्घकालिन शहरी विकास योजना निर्माण गरिरहेको धनगढी उप–महानगरपालिकाले सरोकारवलाहरुसँग सुझाव संकलन सुरु गरेको छ । योजनालाई अझ प्रभावकारी र सबै नागरिकले अपनत्व ग्रहण गर्ने बनाउन उप–महानगरपालिकाले पूर्व नगरप्रमुखहरु, नागरिक समाजका प्रतिनिधि, जनप्रतिनिधि सहित स्थानीयहरुसँग सुझाव संकलन गरेको हो । धनगढी उप–महानगरपालिकाका प्रमुख नृपबहादुर वडले बिगत र अहिलेको […]

राष्ट्रिय वाणिज्य बैंकको एक्सटेन्सन काउन्टर पर्सा मालपोत कार्यालयमा

काठमाडौं, ९ जेठ । राष्ट्रिय वाणिज्य बैक लिमिटेडले पर्सा जिल्लाको मालपोत कार्यालयमा एक्सटेन्सन काउन्टरको शुभारम्भ गरेको छ । बैंकले प्रदेश नम्बर २, वीरगंज महानगरपालिका वडा न. ३ स्थित मालपोत कार्यालयमा एक्सटेन्सन काउन्टर शुभारम्भ गरेको हो । शाखा कार्यालय वीरगंजका निमित्त प्रमुख विश्वप्रकाश ज्ञवालीले उक्त एक्सटेन्सन काउन्टरको उद्घाटन गरेका हुन् । शाखा कार्यालय वीरगंज मार्फत रहने […]