सरकारले छिटै पूर्णता पाउछ ः प्रधानमन्त्री ओली

काठमाडौं,७ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलिले अब केही दिनमै सरकारले पूर्णता पाउने बताएका छन् । प्रजातन्त्र दिवसको अवसरमा आज टुडिखेलमा आयोजित विशेष कार्यक्रममा उनले सरकारलाई पूर्णता दिनेबारे आवश्यक गृहकार्य भइरहेको भन्दै सो कुरा बताएका हुन । कानुनी शासनको सुदृणीकरण, सुशासन ,स्थिरता ,विकास र सम्वृद्दि अवको आवश्यकता रहेको भन्दै यसका लागि सरकार दतचित भएर लाग्ने […]

सुर्खेतमा आईएमइ जनरल इन्स्यारेन्सको शाखा

काठमाडौं, ७ फागुन । आइएमई जनरल इन्स्योरेन्स लिमिटेडले सुर्खेतमा शाखा कार्यालय स्थापना गरेको छ । आफ्नो सेवालाई विस्तार गर्दै देशको कुना कुनासम्म पु¥याउने उद्देश्य अनुरुप सो स्थानमा शाखा स्थापना गरिएको बताइएको छ। उक्त शाखाको उद्घाटन कम्पनीका संचालक योगेन्द्र राई र प्रमुख कार्यकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठले संयुक्त रुपमा गरे । शाखा उद्घाटन समारोहमा स्थानिय उद्योगी, […]

नेपाल दीगो आधारबिना विकसोन्मुख राष्ट्रमा स्तरोन्नती नहुने

काठमाडौं, ७ फागुन । विकासोन्मुख राष्ट्रको रूपमा स्तरोन्नती हुन दीगो आधार तयार नभएको भन्दै नेपालले स्तरोन्नति नगर्न नेपालले सयुक्त राष्ट्र संघमा आग्रह गरेको छ । हाल अतिकम विकशित मुलुकको सूचीमा रहेको नेपालले तत्काल स्तरोन्नती हुने अवस्था आइनसकेको राष्ट्रसंघको उच्चस्तरीय वैठकमा आफ्नो धारणा पेस गरिसकेको छ। अतिकम विकसित मुलुकबाट स्तरोन्नती हुन आवस्यक सूचकमा नेपाल सक्षम देखिए […]

योजना आयोगका उपाध्यक्ष वाग्लेले राजीनामा दिए, यी हुन उनको कार्यकालमा भएका कामहरु ?

काठमाडौं, ६ फागुन । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डाक्टर स्वर्णिम वाग्ले पदबाट राजिनामा दिने भएका छन् । उनले राष्टिय योजना आयोगमा आज आयोजित पत्रकार सम्मेलनमा आजै प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटी राजीनामा बुझाउने जानकारी दिएका हुन । उनी शेरबहादुर देउवा प्रधानमन्त्री बनेपछि ६ महिना अघि आयोगको उपाध्यक्षमा नियूक्त भएका थिए । निर्वाचनबाट प्राप्त जनदेशका आधारमा […]

टिकेन शेयर बजारको वृद्धि, दोहोरो अंकले घट्यो नेप्से

काठमाडौं, ६ फागुन । गत साता बढेको शेयर बजार यो साताको पहिलो कारोबार दिन आइतबार घटेको छ । नयाँ सरकार गठन हुने आशामा शेयर बजार प्रति उत्साहित भएको लगानीकर्ताको उत्साह टिक्ने सकेन । आइतबार शेयर बजारमा दोहोरो अंकले ओरालो लागेको छ । नेप्से परिसुचक आज ११.०५ अंकले घटेर १४१३.९० विन्दुमा पुगेको छ । शेयर बजार […]