Category: समाचार
ओम डेभलपमेन्ट बैंकको बुक क्लोज
काठमाडौं, ६ फागुन । ओम डेभलपमेन्ट बैंकले फागुन १४ देखी २५ गतेसम्मका लागि शेयर दर्ता किताब बन्द गर्ने भएको छ । बोनस शेयर र वार्षिक…
कालिका माइक्रो क्रेडिटको मुल्य समायोजन
काठमाडौं, ६ फागुन । नेपाल स्टकएक्सचेन्जले कालिका माइक्रो क्रेडिट डेभलपमेन्ट बैंकको मुल्य समायोजन गरेको छ । बोनस प्रयोजनका लागि कालिका माइक्रो क्रेडिटको मुल्य समायोजन गरिएको…
मर्मतका लागि मध्य मस्र्याङदी करिब दश दिन बन्द हुने
काठमाडौं, ६ फागुन । ७० मेगावाट जडित क्षमताको मध्य मस्र्याङदी जलविद्युत केन्द्र मर्मतका लागि सात देखि दश दिन बन्द हुने भएको छ । केन्द्रको बाँधको…
महिला उद्यमी हस्तकला एवं प्राकृतिक रेसाजन्य वस्तु मेला
काठमाडौं, ६ फागुन । नेपाल हस्तकला महासं३द्वारा नेपाल सरकार वा०िाज्य मन्त्रालय, व्यापार तथा निकासी प्रवर्४न केन्द्रको सहयोगमा आयोजित महिला उद्यमी हस्तकला एवं प्राकृतिक रेसाजन्य बस्तु…
दीगो विकास लक्ष्यप्राप्तिको मार्गचित्र सार्वजनिक हुँदै
काठमाडौं, ६ फागुन । राष्ट्रिय योजना आयोगले दीगो विकास लक्ष्य प्राप्तिको मार्गचित्र (रोडम्याप) सार्वजनिक गर्न लागेको छ । सन् २०१५ को सेप्टेम्बरमा संयुक्त राष्ट्रसंघको महासभामा…