रुग्ण उद्योग प्रतिष्ठान सञ्चालनको पहल शुरू गरिँदै

साउन २८, काठमाडौं । विभिन्न कारणले बन्द भएर रुग्ण बनेका आधा दर्जनभन्दा बढी उद्योग प्रतिष्ठान सञ्चालनमा ल्याउन सरकारले सम्भाव्यता अध्ययनको पहल थालेको छ । सरकारको साधन तथा स्रोतको लगानी भएको, ठूलो भौतिक पूर्वाधार समेत रहेका उद्योग तथा प्रतिष्ठान विभिन्न कारणले बन्द भई रुग्ण बनेका छन् । हेटौंडा कपडा उद्योग, बुटवल धागो कारखाना, वीरगञ्ज कृषि औजार […]

सुनको मूल्यमा दिनदिनै कीर्तिमानी, जानकार भन्छन् ‘छिट्टै एक लाख नाघ्छ’

काठमाडौं, १२ साउन । स्थानीय बजारमा सुनको मूल्य तोलाको ९७ हजार ५ सय रुपैयाँ पुगेको छ । हिजो तोलाको ९६ हजार ३ सयमा कारोबार भएको सुन आज एकै दिन तोलाको १२ सय रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । नेपाली बजारमा यो मूल्य हालसम्मकै उच्च हो । अन्तर्राष्ट्रिय बजारमा भइरहेको मूल्यवृद्धिसँगै यहाँ पनि […]

मौद्रिक नीतिबाट उद्योगी, व्यवसायी र बैंकर्सका यस्ता छन् अपेक्षा (भिडियो)

काठमाडौं, २९ असार । नेपाल राष्ट्र बैंक आर्थिक वर्ष २०७७÷०७८ को मौद्रिक नीति निमार्णको अन्तिम तयारीमा जुटेको छ । यसैसाता मौद्रिक नीति सार्वजनिक गर्ने राष्ट्र बैंकको योजना छ । मौद्रिक नीतिमा उद्योगी, व्यवसायी, बैंकर्स र ऋणीहरुको अपेक्षा सहितको एक रिर्पोट ः

देशभर २२ प्रतिशत रोपाइँ सकियो

काठमाडौं, १५ असार । समयमै मनसुन सक्रिय भएपछि यतिबेला देशभरका किसानहरुलाई धान रोपाईको चटारो छ। कृषि तथा पशुपन्छि विकास मन्त्रालयका अनुसार हालसम्म देशभर २२ प्रतिशत धान रोपाई सकिएको छ। भौगोलिक अवस्थाअनुसार यस वर्ष अहिलेसम्म उच्च पहाडी क्षेत्रमा २६ दशमलव शून्य ७ प्रतिशत, मध्यपहाडमा २० दशमलव शून्य ७ प्रतिशत, तराईमा १९ दशमलव ७५ प्रतिशत रोपाइँ सम्पन्न […]

भुम्पपछिको पुनर्निर्माणले करिब अढाई खर्ब ऋण थप्यो : अर्थमन्त्री खतिवडा

काठमाडौं, २७ जेठ । अर्थमन्त्री डा. युवराज खतिवडाले नीजि आवास पुनर्निर्माणले करिब २ खर्ब ५० अर्ब रुपैयाँ ऋण थपेको बताएका छन् । मंगलबार प्रतिनिधि सभाको बैठकमा आगामी आर्थिक वर्ष २०७७–०७८ को बजेटमाथि सांसदहरुले उठाएका प्रश्नको जबाफ दिँदै मन्त्री खतिवडाले पुनर्निर्माणले गर्दा बजेटमा ऋणको अंश बढ्दै गएको बताएका हुन् । संसद्मा बजेटमा ऋणको अंश बढ्दै गएको […]