Category: Top News

घरजग्गा तथा नयाँ सवारीसाधन खरिदबिक्रीमा आएको गिरावटका कारण बागमती प्रदेशमा लक्ष्यअनुरुप राजस्व संकलन भएन
काठमाडौं, १० वैशाख । घरजग्गा तथा नयाँ सवारीसाधन खरिदबिक्रीमा आएको गिरावटसँगै बागमती प्रदेशमा लक्ष्यअनुसार राजस्व संकलन हुन सकेको छैन् । घरजग्गा रजिस्ट्रेसन (मालपोत) र सवारी…

आज अर्थसहित पाँचवटा समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची
काठमाडौं, १० वैशाख । सङ्घीय संसद अन्तर्गत विभिन्न पाँचवटा समितिको बैठक आज एकैदिन बस्ने भएको छ । बुधवार अर्थ समिति, राज्य व्यवस्था तथा सुशासन समिति,…

पूर्व गभर्नर डा. भट्टराईद्धारा गभर्नर सिफारिस समितिबाट राजीनामा
काठमाडौं, ९ वैशाख । सरकारले गठन गरेको गभर्नर सिफारिस समितिका सदस्य पूर्व गभर्नर डा. विजयनाथ भट्टराईले समितिबाट राजीनामा दिएका छन्। गत चैत ११ गते गठन…

शेयर बजार : नेप्से परिसूचकमा ४.९३ अंकले घटेर २६९३.३५ बिन्दुमा, ८ अर्ब ३२ करोडभन्दा बढीको कारोबार
काठमाडौँ,९ वैशाख । आज नेप्से परिसूचकमा ४.९३ अंकले घटेर २६९३.३५ बिन्दुमा आएको छ । आज ८ अर्ब ३२ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ…

वैकल्पिक वित्त कोष स्थापना गर्ने विधेयक दर्ता
काठमाडौं, ९ वैशाख । पूर्वाधार क्षेत्रमा लगानी परिचालन गर्न रु एक खर्ब बराबरको अधिकृत पुँजी र रु २५ अर्बको चुक्तापुँजी रहने गरी वैकल्पिक विकास वित्त…