श्रमिक आपूर्तिकर्ता संघ गठन

काठमाडौं, पुस २१ । श्रमिक आपूर्तिको क्षेत्रमा काम गरिरहेका कम्पनीहरुले नेपाल श्रमिक आपूूर्तिकर्ता संघ (आउट सोर्सिङ एसोसिएसन नेपाल) गठन गरेका छन् । उक्त संगठनको श्रम तथा रोजगार मन्त्री फरमूल्लाह मन्सूरले उद्घाटन गरेका छन् । नेपालमा श्रमिक आपूर्तिको क्षेत्रमा काम गरिरहेका झण्डै ३,००० कम्पनीहरु छन् भने झण्डै २,००० सुरक्षा गार्ड प्रदान कम्पनीहरु छन् । यी कम्पनीहरुमार्फत् […]

हकप्रद शेयर खरिदमा तलरता अभावको प्रभाव परेन

काठमाडौं, २० पौष । अहिले बैंक तथा वित्तीय संस्थाहरुमा देखिएको तरलता अभावको असर हकप्रद शेयर खरिदमा देखिएको छैन । पाँच विभिन्न कम्पनीहरुले हकप्रद शेयरको बिक्री खुल्ला गरेको छ । यस्तै लिलामीमा बिक्री गरिएको शेयरको खरिदमा समेत तरलता अभावको प्रभाव नपरेको बताइएको छ । ‘तरलता अभावले हकप्रद शेयर खरिदको लागि असर गरेको छैन,’ एनआईबिएल क्यापिटलका महाप्रबन्धक […]

विश्वको सर्वोच्च शिखर सगरमाथामा ३२३ महिलाले पाइला राखे, कुन देशका कति ?

काठमाडौं, २० पुस । जापानकी जुन्को तावेईले ३६ वर्षको उमेरमा सन् १९७५ मा विश्वको सर्वोच्च शिखर सगरमाथाको आरोहण गरेर प्रथम सगरमाथा ओरोही महिलाको रेकर्ड राखेकी थिइन । तावेईले आरोहण गरे यता सन् २०१६ सम्ममा विश्वका तीन सय २३ महिलाले सगरमाथाको आरोहण गरेका छन् । महिला आरोहीहरुको संख्यामा भारत सबैभन्दा अगाडि छ । पर्यटन विभागका अनुसार […]

नेपाल बैंकर्स संघको अध्यक्षमा ज्ञानेन्द्र ढुङगाना सर्वसम्मत

काठमाडौं, २० पुस । नेपाल बैंकर्स संघको अध्यक्षमा ज्ञानेन्द्र ढुङगाना सर्वसम्मत चयन भएका छन् । आजै बस्ने विशेष साधारण सभाले उनलाई औपचारिक रुपमा अध्यक्षको घोषणा गर्ने छ । गत आइतबार सम्म कुनै पनि बैंकर्सले अध्यक्षमा दाबेदारी नदिएपछि संघका उपाध्यक्ष रहदै आएका ढुङगाना एक्ला उम्मेदवार रहेको बैंकर्स संघले जनाएको छ। ढुङगाना नेपाल बंगलादेश बैंकका प्रमुख कार्यकारी […]

‘सरकारी खर्चको पनि ७१ प्रतिशत आयातमा बाहिरिन्छ’

काठमाडौं, पुस २० । सरकारले खर्च बढाएपछि बैंकहरुमा निक्षेप वृद्धि हुन्छ भन्ने मान्यता पालेर नबस्न नेपाल राष्ट्र बैंकले बैंकहरुलाई सुझाव दिएको छ । कर्जाको मागको तुलनामा सापेक्ष रुपमा निक्षेप वृद्धि हुन नसकेपछि बैंकहरुले लगानी विस्तार गर्न सकिरहेका छैनन् । नियामकीय पुँजी आवश्यकतामा वृद्धिपछि अघिल्ला आर्थिक वर्षहरुमा जस्तै नाफा कमाउने होडमा गत आर्थिक वर्षमा ११० अर्ब […]