संघीयता कार्यान्वयनका जटिलता र चुनौती

देश संघीय संरचनामा रूपान्तरण भएपछि गर्नुपर्ने धेरै कामको थालनी भइसकेको छ । तीन तहका सरकारबीच कार्यविभाजन, राजस्व उठाउने अधिकार, केन्द्रीय तहबाट हस्तान्तरण हुने राजस्वको व्यवस्थापन गर्ने ‘प्राकृतिक स्रोत वित्तीय आयोग’ ऐनलगायत कानुनी संरचना तयार भएको छ । संघीय सरकारको संरचना सबै ठाउँमा एकै देखिँदैन । तर, नेपालजस्तै तीन तहका सरकार भएका देश पनि छन् । […]

यसकारण नेपालले अव ई–कमर्समा जोड दिनुपर्छ

रत्नाकर अधिकारी (व्यापार विज्ञ) ई–कमर्स भनेको अनलाईनको माध्यमबाट व्यापार गर्नु हो । यसका लागि इन्टरनेटको पहुँच, कम्प्युटर वा स्मार्टफोन आवश्यक पर्दछ । जसमार्फत आफुलाई नचाहिने बस्तु बेच्न र चाहिने बस्तु खरिद गर्नु सकिन्छ । विश्वव्यापी रुपमा हेर्ने हो भने विजनेस टू विजनेस (विटूवि) कन्जुमर टू कन्जुमर (सिटुसि) ट्राज्याक्सनको अवधारणा पनि अहिले आइरहेको छ । सूचना […]

सम्भावित समस्या आँकलन गर्न नसक्दाको परिणाम हो : दाहाल

(भुवन दाहाल, प्रमुख कार्यकारी अधिकृत, सानिमा बैंक) पहिलो त्रैमासमा बैंकहरुको नाफा तीन प्रतिशतमा सीमित भएको छ ? गत वर्षको तेश्रो तैमासदेखि बैंकहरुको ऋण लगानी घट्यो । गत वर्षको दोस्रो त्रैमाससम्म बैंकहरुले आफ्नो क्षमताले भ्याएसम्म ऋणविस्तार गरिसकेका थिए भने सोही अनुसार निक्षेप संकलन हुन नसक्दा बैंकहरुको लगानी गर्ने क्षमतामा ह्रास आयो । जसका कारण बैंकहरुको मुख्य […]

गोदावरी कुम्भ अमृत स्नान

टीआर पाठक बुढापाकाहरु भन्थे बाह्बर्षमा खोलो फर्किन्छ,। अर्ति उपदेश झुठा हुदैनन । बुढाहरु देखेको र सुनेको कुरोहरु आफ्ना पछिका पिडीलाई छोडेर जान्छन शरीर जिर्ण भएर नासिएर गएपनि अर्ति उपदेश राख्न सके यथार्त भने ज्यूंका त्यूं रहन्छन । हामीले बोलेको खेलेको हिडेको जे गरी रहन्छौ त्यस घटनाक्रमलाई आफ्नो अक्षय सीसी क्यामरामा कैद गर्ने बिश्वको अति चनाखो […]

‘कैलाली, कञ्चनपुर नछाडे देउवा प्रधानमन्त्री नहुन सक्छन्’

‘कैलाली, कञ्चनपुर नछाडे देउवा प्रधानमन्त्री नहुन सक्छन्’ माघ मसान्तपछि सत्ता समीकरण फेरिन्छ, राष्ट्रिय सरकार बन्छ(चौधरी माघ, काठमाडौं । ‘कमाउ मन्त्रालय’ पाए विजय गच्छदार सरकारमा जाने र संविधान संशोधन विधेयकको पक्षमा मतदान गर्ने चर्चा चलिरहेका बेला नेता रामजनक चौधरीले सरकारमा जाने सम्भावना खारेज गरेका छन् । फोरम लोकतान्त्रिकका महासचिव चौधरीले अनलाइनखबरसँग भने, ‘अब माघ मसान्तपछि सत्ता […]