राष्ट्रिय संग्रहालयमा सुकुन्दाको प्रदर्शनी हुदैं

काठमाडौं,२९ माघ । राष्ट्रिय संग्रहालय, छाउनीले आफ्नो ७९ औं स्थापना दिवसको अवसर पारेर आउँदो फागुन ३ गते सुकुन्दा प्रदर्शनी आयोजना गर्दैछ । सुकुन्दा प्रदर्शनीमा लोकवाजा संग्रहालय बज्रकला समुह तथा ज्यापू समाजका विविध सांस्कृतिक झाँकी प्रर्दशनी लगायतका विभिन्न संस्कृतिक कार्यक्रमहरुको आयेजना गरिने राष्ट्रिय संग्राहलयका नायब सुब्बा राजेश परियारले जानकारी दिए । त्यस्तै राष्ट्रिय संग्राहालयमा रहेका विभिन्न […]

पहिलो मुख्य मन्त्री बने डोरमणी पौडेल, आजै देखि सम्हाले जिम्मेवारी

काठमाडौं, २९ माघ । प्रदेश नम्बर ३ का मुख्यमन्त्री डोरमणि पौडेलले पद तथा गोपनीयताको सपथ ग्रहण गरेका छन्। प्रदेश प्रमुख अनुराधा कोइरालाले आज बिहान प्रदेश प्रमुखको कार्यालयमा आयोजित समारोहमा उनलाई सपथ ग्रहण गराएकी हुन्। संघीय नेपालका ७ वटा प्रदेशमध्ये मुख्यमन्त्री नियुक्त हुने पौडेल पहिलो व्यक्ति हुन्। अन्य प्रदेशमा पनि मुख्यमन्त्री नियुक्ति प्रक्रियामा छ। पौडेल नेकपा […]

म्यानको म्यानेजर अफ दी इयर अवार्ड ढकाल र आउटस्ट्यान्डिङ अवार्ड राजभण्डारीलाई

काठमाडौ,२९ माघ । एफ वान सफ्टवेरका सञ्चालक विश्वास ढकाल म्यानेजर अफ दि इयर अवार्ड २०१७ वाट सम्मानित भएका छन । नेपाल व्यावस्थापन संघ (म्यान) ले हिजो राजधानीमा एक कार्यक्रमको आयोजना गरि ढकाललाई सो अवार्ड प्रदान गरेको हो । त्यस्तै आउटस्टयान्डिङ अवार्ड भने नेपाल टेलिकमका प्रबन्ध निर्देशक कामिनी राजभण्डारीलाई प्रदान गरिएको छ । म्यानले हरेक वर्ष […]

सुरु भयो १२ औं सौराह खाना महोत्सव

काठमाडौं, २९ माघ । चितवनको सौराहामा १२ औं सौराहा खाना महोत्सव सुरु भएको छ । प्रेम दिवसको अवसर पारेर रेष्टुरेन्ट एण्ड बार एसोसियसन नेपाल (क्षेत्रीय रेवान) सौराहाको आयोजनामा सुरु भएको खाना महोत्सवको आइतबार पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेले उद्घाटन गरे । प्रदेश सभा सदस्य पाण्डेले भरतपुर विमानस्थलको क्षेत्र बढाउन सके चितवनमा पर्यटकको संंख्या बढ्ने बताए । […]

केएल मोबाइल हबमा मोबाइल मेला, बाइ वान गेट वान फ्रि अफर

काठमाडौं, २९ माघ । भ्यालेन्टाइन डेलाई लक्षित गर्दै के एल मोबाइल हबले बाइ वान गेट वान फ्रि अफर सहित मोबाइल मेला आयोजना गर्ने भएको छ । चाबहिल चुच्चेपाटी स्थित के एल टावरको भुँई तल्लामा रहेको मोबाइल हबले हरेक मोबाइलको खरिदमा हात खाली नजाने एक्सक्लुसिभ अफर सहित मोबाइल मेला आयोजनागर्न लागेको हो । भ्यालेन्टाइन डेको अवसर […]