नाट्टामा सिएन पाण्डे र दिपेन्द्रकुमार शर्मा प्यानल सहित चुनावी मैदानमा

काठमाडौं, २५ पुस । नेपाल एसोसिएसन अफ टूर एन्ड ट्राभल एजेन्टस् (नाट्टा)को आसन्न निर्वाचनका लागि दुई सिएन पाण्डे र दिपेन्द्रकुमार श्रेष्ठ प्यानल सहित चुनावी मैदानमा उक्रिएका छन् । दुबैं पक्षले सोमबार राजधानीमा छुट्टाछुट्टै पत्रकार सम्मेलनको आयोजना गरि प्यानल र प्रतिवद्धता पत्र सार्वजनीक गरे । शर्मा प्यानलको प्रथम उपाध्यक्षमा चित्रबहादुर गुरुङ, द्वितिय उपाध्यक्षमा संगिता जिरेल, महासचिवमा […]

सुन तोलाको ५६ हजार एक सय, डलर कमजोर बन्दै

काठमाडौं, २४ पौष । स्थानिय बजारमा सुनको मुल्य बढेको छ । पौष महिना लागे यता स्थानिय बजारमा सुनको मुल्यमा वृद्धि आएको हो । सोमबार स्थानिय बजारमा सुन प्रति तोला ५६ हजार एक सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । हिजो आइतबारको तुलनामा सोमबार स्थानिय बजारमा सुनको मुल्य एक सय रुपैयाँले घटेको […]

हिमालयन हाइड्रो एक्स्पो आज सकिदै

काठमाण्डौ,२३ पुस । संमृद्ध राष्ट्र निमार्णका लागि पुरानो प्रविधिलाई भन्दा नयाँ प्रविधिलाई प्रयोग गर्नुपर्छ भन्ने उद्देश्यका साथ गतपुस २१ गते देखि सुरु भएको हिमालय हाइड्रो एक्स्पो इभेन्ट, २०१८ आज सकिदै छ । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था नेपाल (इप्पान) र एक्स्पो एन्ड इभेन्ट म्यानेजमेन्ट सर्भिस प्रालिको आयोजनामा संचालित एक्स्पोमा हाइड्रोपावरका सामान उत्पादक ,सप्लायर्स, डिजाइनर्स,कन्सल्ट्यान्ट, इन्स्योरेन्स कम्पनी, […]

युवराज खतिवडा भन्छन्, ‘आयोजना निर्माणमा ढिलासुस्ती चल्दैन, नेपालले थोरै समयमा धेरै काम गर्नुछ’

काठमाडौं, २३ पुस । राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष डा. युवराज खतिवडाले विकास आयोजना समयमा सम्पन्न हुनुपर्नेमा जोड दिएका छन् । आयोजना निर्माणलाई अघि बढाउन प्रधानमन्त्रीले दिएको निर्देशनमा समेत मन्त्रालयहरुबाट भइरहेको ढिलासुस्तीलाई लक्षित गर्दै खतिवडाले नेपालले आगामी पाँच वर्ष भित्र संवृद्धिको यात्रा तय गर्नुपर्ने भएकाले समयमा काम सम्पन्न हुनुपर्नेमा जोड दिए । पाँच वर्षभित्र हामीले […]

अर्थले थाल्यो आगामी आर्थिक वर्षको बजेटको तयारी

काठमाडौं, २३ पुस । सरकारले आगामी आर्थिक वर्षका लागि बजेटको प्रारम्भिक तयारी थालेको छ । आगामी आर्थिक वर्षमा बजेटको आकार करिब १,५७० अर्ब रुपैयाँ पुग्नेछ । संविधानको प्रावधान अनुसार आगामी जेठ १५ भित्र नयाँ आर्थिक वर्षका लागि बजेट प्रस्तुत गरिसक्नुपर्ने भएकाले बजेट निर्माणको क्यालेण्डर अनुसार नै बजेट निर्माणको काम अघि बढेको हो । संघीय संरचना अनुसार […]