नेपाल विद्युत प्राधिकरणको नाफा १ अर्व नाघ्यो

काठमाण्डौं, १ भदौ । नेपाल विद्युत प्राधिकरणले गत आर्थिक बर्ष २०७४÷७५ मा १ अर्ब एक करोड रुपैयाँ भन्दा बढि खुद मुनाफा आर्जन गरेको छ । सो मुनाफा आर्जन गर्न नियमित विद्युत आपुर्ति र चुहावट नियन्त्रण अभियानको मुख्य भुमिका रहेको प्राधिकरणले ३३ औं बर्ष पुरा गरेको अवसरमा प्रकाशित गरेको वित्तिय विवरणमा उल्लेख छ । विद्युत विक्री […]

हस्तकला सामाग्रीको बजार प्रवद्र्धनका लागि अन्तर्राष्ट्रिय सम्मेलन हुँदै

काठमाडौं, ३१ साउन । आँउदो भाद्र १४ देखि १६ गते सम्म विश्वकला परिषद एसीया प्रशान्त क्षेत्रको ३७ औँ साधारण सभा र अन्तराष्ट्रिय सम्मेलन आयोजना हुने भएको छ । हस्तकला सामाग्रीको बजार प्रवद्र्धन, कलाकार तथा कालीगढहरुको क्षमता अभिवृद्धि, पर्यटन प्रर्वद्धन र शिल्प प्रविधी तथा आपसी अनुभव आदान प्रदान गर्ने उद्देश्यले नेपाल हस्तकला महासंघले नेपाल सरकारको सहयोगमा […]

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणमा ज्ञवालीले दोस्रो पटक सम्हाले पदभार

काठमाडौं, ३१ साउन । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको प्रमुख कार्यकारी अधिकृतमा दोस्रो पटक नियूक्त भएका सुशील ज्ञवालीले पदभार ग्रहण गरेका छन्। आज प्राधिकरणका कर्मचारीले उनलाई कार्यालयमा स्वागत गरे । करिब डेढ वर्षअघि बर्खास्तीमा परेका ज्ञवालीललाई मंगलबारको मन्त्रिपरिषद्को बैठकले पुनः प्राधिकरणको प्रमुख कार्यकारी अधिकृतमा नियूक्त गरेको थियो । सरकारले गत २२ असारमा अघिल्लो सरकारले गरेका सबै राजनीतिक […]

राष्ट्रिय वाणिज्य बैक र नर्भिक इन्टरनेशनल हस्पिटल बीच स्वास्थ्य सेवा सम्झौता

काठमाडौं, ३१ साउन । राष्ट्रिय वाणिज्य बैंक लिमिटेड र नर्भिक इन्टरनेशनल हस्पिटल बीच बैंकका डेबिट कार्ड होल्डरहरुलाई हस्पिटलले दिने सेवामा १० प्रतिशत सम्म छुट दिने सम्झौता भएको छ । सम्झौतापत्रमा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत कबिराज अधिकारी र नर्भिक इन्टरनेशनल हस्पिटलका कार्यकारी निर्देशक राजेन्द्र बहादुर सिंहले हस्ताक्षर गरे । उक्त सम्झौता भएपश्चात राष्ट्रिय वाणिज्य बैंकका […]

नागपञ्चमीमा नागको चित्रको व्यापार

काठमाण्डौं, ३१ साउन । आज नागपञ्चमी देशभरका बिभिन्न ठाउँमा हिन्दु धर्मावलम्बीहरु नागको पुजाआजा गरि मनाउदै छन् । प्रत्येक बर्ष श्रावण शुक्ल पञ्चमीका दिन अष्ट नागपूँजा गरी नाग पञ्चमी पर्व मनाइने गरिन्छ । घरको मुलद्वारमा नागको चित्रमा दही, दुबो, लावासहित चन्दन, अक्षता, नैवेद, धुपदीप गरी विधि पूर्वक पूजा गर्ने चलन छ । यसरी घरघरमा नागका तस्वीर […]