नाडेपको आइपीओ असार १० गतेबाट, न्यूनतम २० कित्ता आवेदन गर्न सकिने

काठमाडौं, १ असार । नाडेप लघुवित्त वित्तीय संस्थाले असार १० गतेदेखि सर्वसाधारणका लागि चार करोड ८० लाख रुपैयाँ बराबरको साधारण सेयर (आइपिओ) निष्काशन गर्ने भएको छ । नाडेपले एक सय रुपैयाँ अंकित दरमा चार लाख ८० हजार कित्ता आइपिओ बिक्री गर्ने भएको हो । कम्पनीको आइपिओमा न्युनतम २० कित्ता र अधिकतम २ हजार ४ सय […]

एडीबीको वैकल्पिक निर्देशकबाट सोमलाल सुवेदीलाई हटाउने सरकारको निर्णय

काठमाडौं, असार १ । सरकारले एसियाली विकास बैंकको वैकल्पिक निर्देशकबाट पूर्व मुख्य सचिव डा. सोमलाल सुवेदीलाई हटाउने भएको छ । बिहीबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले सुवेदीलाई हटाएर अर्थमन्त्रालय राजस्व महाशाखा प्रमुख रामशरण पुडासैनीलाई पठाउने भएको हो । सुवेदीले मुख्य सचिवको कार्यकाल पूरा नगरी तलबको लोभमा एसियाली विकास बैंकको वैकल्पिक निर्देशकमा नाम सिफारिश गराएका थिए । […]

सातै प्रदेशमा आज प्रादेशिक बजेट प्रस्तुत हुँदै

काठमाडौं, १ असार । संघीय सरकारको बजेट आएको १५ दिनपछि आज असार १ मा प्रदेश सरकारहरुले प्रदेश सभामा आगामी आर्थिक वर्ष २०७५-७६ को बजेट प्रस्तुत गर्दैछन् । अन्तरसरकारी वित्तिय व्यवस्थापन ऐनको प्रावधान अनुसार, प्रदेश सरकारहरुले असार १ गते र स्थानीय निकायहरुले आर्थिक वर्ष शुरु हुनुभन्दा २० दिनअघि गाउँसभा तथा नगरसभाहरुमा बजेट प्रस्तुत गर्नुपर्ने व्यवस्था छ […]

अनलाईन कारोबार सचालनको लागि ५ दलाल व्यवसायीहरु छनौट, असार महिना भरि परिक्षण गरिने

काठमाडौं, ३१ जेठ । नेपाल स्टक एक्सचेन्जले अनलाईन कारोबार प्रणाली लागु गर्नका लागि ५ जना शेयर दलाल व्यवसायीहरुलाई छनौट गरेको छ । नेप्सेले शेयर दलाल व्यवसायी संघलाई शेयर दलाल व्यवसायीको नाम सिफारिस गर्न भनेको थियो । सोहि अनुरुप नेप्सेले ५ जना शेयर दलाल व्यवसायीहरुलाई छनौट गरेको हो । छनौट भएका ५ जना शेयर दलाल व्यवसायीहरुले […]

आइएमईले मनायो १८औं वार्षिकोत्सव

काठमाडौं, ३१ जेठ । आइएमई १७ औं वर्ष पार गरेर १८ औंं वर्षमा प्रवेश गरेको छ । स्थापनाकालदेखि नै साझेदारी व्यवसायलाई मुख्य प्राथमिकता दिँदै आएको आइएमईले १८औं वर्षसम्मको व्यावसायिक यात्रामा देशभित्र करिव २० हजार व्यावसायिक साझेदारहरूको साझा संजाल निर्माण गरेको छ त्यसैले ‘८ औं वार्षिकोत्सव साझेदारीको’ भन्ने मूलनाराका साथ यसपटकको वार्षिकोत्सव मनाइएको हो । १८ […]