प्रभु टिभीले उच्च गुणस्तरको सेवा दिने, यसै महिनाबाट संचालनमा आउने

सरकारले डिजीटल प्रविधिमा च्यानलहरु प्रसारण गर्न निर्देशन दिएसंगै डिजीटल प्रविधिमा च्यानलहरु प्रसारण सेवा दिने केवल टिभी संचालकहरुको संख्यामा वृद्धि भएको छ । यो क्रममा अहिले बजारमा प्रभु टिभी नामक नयाँ केवल टिभी संचालक आएको छ । केवल टिभी संचालन र यसले दिने सेवाहरुको बारेमा प्रभु टिभीका महाप्रवन्धक शंकर कालिकोटेसँग हामीले कुराकानी गरेका छौं । प्रस्तुत […]

वी च्याट र ह्वाट्सएपमार्फत् हुने हुण्डी नियन्त्रणका लागि सरकारको ‘अपरेशन’

काठमाडौं, २३ जेठ । सरकारले सामाजिक सञ्जालहरु ह्वाट्सएप र वीच्याटमार्फत् हुँदै आएको हुण्डी नियन्त्रणका लागि अपरेशन थालेको छ । हुण्डीको सूचनालाई गोप्य बनाउँन यस्ता सामाजिक सञ्जालको प्रयोग हुँदै आएको छ । नेपाल प्रहरीको अपराध अनुसन्धान महाशाखाले ह्वाट्सएप र वीच्याटमार्फत् हुण्डी गर्ने सात जनालाई पक्राउन गरेसँगै यस्ता तथ्यहरु बाहिर आएका छन् । विदेशमा नेपालीहरुले कोही एजेण्टलाई […]

मापदण्ड अनुरुप प्यास्टिकका झोला उत्पादन र आयात भएन, सरकारले फेरी अनुगमन थाल्ने

मानमती पाण्डेय, २२ जेठ । प्लास्टिकका झोलाहरुको अत्याधिक प्रयोगले वातावरणलाई दुषित र दुर्गगन्धीत बनाएको भन्दै सरकारले प्लाष्टिक जन्य झोलाहरुमा प्रतिबन्ध लगाएको थियो । २०७२ साल बैसाख १ गते देखी सरकारले काठमाडौँ उपत्यकामा ४० माइक्रोन भन्दा कम तौलका प्लाष्टिकका झोलाहरु उत्पादन र प्रयोगमा प्रतिबन्ध लगाउने घोषणा गर्याे ।३ बर्ष पुरा भइसक्दा पनि काठमाण्डौमा यो नियम लागु […]

कालिमाटी तरकारी बजारको १५ वर्षे स्टल बुकिङ्ग प्रावधान खारेज गरिने

काठमाडौं, २१ जेठ । कालीमाटी तरकारी तथा फलफूल बजारमा सहुलियत दरमा मासिक ८ देखि १० हजार भाडामा स्टल लिएर मासिक एक लाख सम्ममा अर्कैलाई भाडामा दिने गरेको भेटिएपछि सरकारले सहुलियत दरको स्टल १५ वर्षे स्टल बुकिङ्ग प्रावधानलाई खारेज गर्ने भएको छ । अनुगमनका क्रममा स्टल एउटाको नाममा रहेको र बिक्रेता अर्कै भेटिएपछि कृषि मन्त्री बलदेव […]

सुरु भयो जुत्ताको समर सेल

काठमाडौं, २१ जेठ । नेपाली जुत्ता घरमा जुत्ता तथा चप्पलको समर सेल मेला शुरु भएको छ । नेपाली जुत्ताघरको आयोजनामा यस अघि ७ वटा बिगसेल मेला सफलता पूर्वक सम्पन्न भएपश्चात वर्षा याममा पनी ग्राहकवर्गको चाहना र मागलाई ध्यानमा राखी बिगतका वर्ष देखि सुरु गरिएको नेपाली जुत्ता चप्पलहरुको बृहद् समर सेल यस वर्ष पनि सुरु भएको […]