रिचार्जर एपमा वल्र्डकप जर्सी १ रुपैयाँमा

काठमाडौं, २० जेठ । विश्वकप फुटलको रौनक छाउँदै गर्दा तपाई आफुलाई मन पर्ने देशको जर्सी किन्ने सोचमा हुनुहुन्छ भने मोबाइल एप रिचार्जरले १ रुपैयाँमा त्यस्तो जर्सी उपलब्ध गराउने भएको छ । आफ्नो ब्राण्ड प्रवद्र्धनका साथै नेपाली फुटबल प्रेमिलाई ९९९ रुपैयाँको जर्सी १ रुपैयाँमा उपलब्ध गराउने अफर रिचार्जरले ल्याएको हो । विश्वकप फुटबल सुरु हुन २ […]

पेट्रोलियम पदार्थको मूल्य बढ्यो

काठमाडौं, १९ जेठ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ । निगमले आइतबारदेखि लागू हुने गरी पेट्रोल, डिजेल र मटितेलको मूल्यमा प्रतिलिटर ३ रुपैँया बढाएको हो भने हवाई इन्धनमा । नयाँ मूल्यसूची अनुसार पेट्रोलको मूल्य प्रतिलिटर ११३ र डिजेलको मूल्य ९५ पुगेको छ । त्यस्तै हवाई इन्धन आन्तरिकमा प्रतिलिटर १०० रुपैँया पुगेको […]

भ्याट फिर्ता बन्दको प्रभाव उपभोक्ताको चुलोमा, तेल र चिनि घ्यूको मुल्य बढ्ने

काठमाडौं, जेठ १७ । बजेटमा गरिएको भ्याट फिर्ता बन्दको ब्यवस्थाका कारण खाने तेल र घ्यूको मूल्यमा कम्तिमा पनि प्रतिलिटर २० रुपैयाँ मूल्य बढ्ने देखिएको छ । खाने तेल र घ्यूको अन्तःशुल्क बजेट अघिसम्म मूल्यको २.५ प्रतिशत थियो । सरकारले बजेट मार्फत यस्तो दर बढाएर १० प्रतिशत पुर्याएको छ । यो ब्यवस्थाले खाने तेल र घ्यूको […]

सरकारले किन जेठ १५ गते नै बजेट ल्याउँछ, बजेट कार्यान्वयन कहिलेबाट हुन्छ ?

काठमाडौं, १४ जेठ । सरकारले आगामी आर्थिक वर्ष २०७५।७६ को बजेट जेठ १५ गते ल्याउने तयारीमा जुटेको छ । आगामी आर्थिक वर्षका लागि सरकारले जेठ १५ अर्थात भोलि ४ बजे बजेट सार्वजनिक गर्ने बताएको छ । चालु आर्थिक वर्ष सकिन करिव डेढ महिना अवधि बाँकी रहँदै सरकारले आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्ने भएको छ […]

खानाको माध्यमबाट पर्यटन प्रबद्र्धनमा जोड

काठमाडौं, १० जेठ । नेपाली खानाको परिकारहरुको माध्यमबाट नेपालमा पर्यटन प्रबद्र्धन गर्ने उद्देश्यले एयरपोर्ट होटलले नेपाली खाना महोत्सव संचालनमा ल्याएको छ । नेपाली खानालाई अन्र्राष्ट्रिय बजारमा प्रबद्र्धन गरि मुलुकमा पर्यटनको आगमनलाई वृद्धि गर्न एयरपोर्ट होटलले सो महोत्सवको आयोजना गरेको होटलका प्रबन्ध निर्देशक विनायक शाहले बताएका छन् । यस नेपाली खाना महोत्सवको उद्घाटन नेपाल होटल संघका […]