सुदूरपश्चिम खप्तड गोल्ड कप

दिल्ली युनाईटेडद्धारा काठमाडौं व्वाईज पराजित धनगढी२३ पुस भारतको दिल्ली युनाईटेड धनगढीमा जारी भागेश्वर गुप्र सुदुरपश्चिम खप्तड गोल्ड कपको क्वाटर फाईनलमा पुगेको छ । शनिवार धनगढी रंगशालामा भएको खेलमा काठामाडौको व्वाईज युनियनलाई पेनाल्टी सुटआउटमा ४–२ ले हराउदै अन्तिम आठमा पुगेको हो । निर्धारित समय सम्म दुवै टीमले १–१ को वरावरी खेलेपछि पेनाल्टी सुट आउटवाट निर्णय लिईएको […]

भुटानको डक स्टार दोस्रो चरणमा प्रवेश

पुस २२, धनगढी । कैलालीको धनगढीमा जारी प्रथम अन्तराष्ट्रिय आमन्त्रित भागेश्वर गुप्र सुदुरपश्चिम खप्तड गोल्डकपको शुक्रवार भएको खेलमा भुटानको डकस्टार फुटवल क्लव विजयी भएको छ । धनगढी रंगशालामा दिउसो भएको खेलमा डकस्टारले वेष्ट काठमाण्डौलाई ४—१ ले पराजित गर्दै दोस्रो चरणमा प्रवेश गरेको हो । सुदुरपश्चिम ११ फुटवल क्लवको आयोजनामा भईरहेको गोल्डकपको शुक्रवार भएको खेलको पहिलो […]

प्रथम अन्तराष्ट्रिय आमन्त्रित सुदुरपश्चिम खप्तड गोल्डकप धनगढीमा सुरु

धनगढी २१ पुस । प्रथम अन्तराष्ट्रिय आमन्त्रित सुदुरपश्चिम खप्तड गोल्डकप आजदेखि कैलालीको धनगढीमा सुरु भएको छ । सुदुरपश्चिम ११ फुटवल क्लवको आयोजनामा भएको गोल्डकपको एक कार्यक्रमका वीच सासद पुष्करनाथ ओझाले उद्घाटन गरे । माघ १ गतेसम्म चल्ने गोल्डकपमा नेपालका ए डिभिजन, नेपाल आर्मी र भारत तथा भुटानको १र१ गरी १२ टीमको सहभागीता रहेको आयोजक समितीका […]

हरिको गोलमा एपीएफ सफल

पुस २०, २०७३( हरि कार्कीको नायकत्वमा एपीएफ क्लब मेची नेत्रालय काँकडभिट्टा गोल्डकप फुटबलको सेमिफाइनल पुगेको छ । मंगलबार अन्तिम क्वाटरफाइलनमा सीएमजी संकटालाई १–० ले रोक्दै एपीएफले अन्तिम चारको यात्रा गरेको हो । हरिले सुरुको १७ औं मिनेटमा गरेको गोल नै एपीएफको विजय आधार बन्यो । सुदीप सिख्राकारको क्रस संकटाका कप्तान रवि सिलवालले क्लियर गर्न खोज्दा […]

मेस्सी र रोनाल्डोलाई पछि पार्दै टेभेज बने सर्वाधिक तलब पाउने फुटबलर

समाचारहरुमा जनाइए अनुसार उनले साताको ६ लाख १५ हजार पाउण्ड तलब पाउने अनुमान गरिएको छ । ३२ वषीय टेभेज आफ्नो बाल्यकालको क्लब बोका जुनियर्सबाट चिनियाँ सुपर लिगको क्लबमा गएका हुन् । क्लबका टिममेटलाई भेट्नु अघि उनको मेडिकल हुनेछ । बोका जुनियर्सले एक वक्तव्य निकाल्दै टेभेजले क्लब छाडेको पुष्टि गरेको छ र उनको भविश्यमा सफलताको कामना […]