बेला–कुबेला किन उत्तेजना

( डा। राजेन्द्र भद्रा तपाईंको प्रश्नको जवाफ दिनु पहिले हाम्रो यौन व्यग्रता अनि लिङ्ग कसरी उत्तेजित हुन्छ भन्ने विषयमा संक्षिप्त चर्चा गरौं । यौन व्यग्रता र उत्तेजना प्राकृतिक रूपमा सबै स्वस्थ व्यक्तिमा यौनेच्छा हुन्छ । भोक, निद्रा, प्यासजस्तै यौन पनि अत्यावश्यक कुरा हो जीवनका लागि । यौनेच्छा वा यौन व्यग्रता मानसिक तथा भावनात्मक जैविक व्यग्रतासँग […]

यौनेच्छा किन हुन्छ रु

( डा। राजेन्द्र भद्रा पुस २०७३( प्रश्न स् म २२ वर्षको भएँ । अहिलेसम्म मैले यौनसम्पर्क गरेको छैन । कहिलेकाहीं बाहिर यौनसम्पर्क राखूजस्तो पनि लाग्छ, तर यौनरोग सर्ला कि भन्ने डर लाग्छ । त्यही भएर अहिलेसम्म बाहिर यौनसम्पर्कको चाहना पूरा गर्न मैले हस्तमैथुन गर्ने गरेको छु । म दैनिकुजसो हस्तमैथुन गर्ने गर्छु । यसले कतै […]

कालोधनका रुपमा बर्सेनि ९० अर्ब रुपैयाँ कहाँ जान्छ

काठमाडौं, २७ पुस । नेपालमा बर्सेनी करिब ९० अर्ब रुपैयाँ कालोधन थुप्रने गरेको छ। उच्चपदस्थले अनधिकृत रुपमा कमाएको त्यस्तो धन विभिन्न क्षेत्रमा लगानी गरी चोख्याउने गरेको पाइएको छ । सरकारी अध्ययनका अनुसार नेपालमा संस्थागत भ्रष्टाचारहरुबाट हुने आम्दानी नै शुद्धिकरणको उच्च जोखिममा छ । कार्यपालिका, न्यायपालिका र व्यवस्थापिकाका उच्चपदस्थ अधिकारी र राजनीतिक प्रभाव रहेका व्यक्तिको आर्थिक […]

पेट्रोलपम्पमा आधुनिकीकरणको तयारी, कफीसप र फास्टफुड पनि सँगै !

पेट्रोलपम्पमा आधुनिकीकरणको तयारी, कफीसप र फास्टफुड पनि सँगै ! अब ग्यारेजसहितका ठूला र अत्याधुनिक पम्पमात्रै खुल्ने रविन्द्र घिमिरे 0 प्रतिक्रिया patrol-pump-810 २० पुस, काठमाडौं । अब देशभर सुविधासम्पन्न्न पेट्रोल पम्पहरु खुल्ने भएका छन् । नेपाल आयल निगमले साना पम्प चलाउने साधाराण बिक्रेताका लागि नयाँ अनुमति नदिने निर्णय गरेको छ । र, ठूला पम्प खोल्ने प्रक्रिया […]

मेस्सी र रोनाल्डोलाई पछि पार्दै टेभेज बने सर्वाधिक तलब पाउने फुटबलर

समाचारहरुमा जनाइए अनुसार उनले साताको ६ लाख १५ हजार पाउण्ड तलब पाउने अनुमान गरिएको छ । ३२ वषीय टेभेज आफ्नो बाल्यकालको क्लब बोका जुनियर्सबाट चिनियाँ सुपर लिगको क्लबमा गएका हुन् । क्लबका टिममेटलाई भेट्नु अघि उनको मेडिकल हुनेछ । बोका जुनियर्सले एक वक्तव्य निकाल्दै टेभेजले क्लब छाडेको पुष्टि गरेको छ र उनको भविश्यमा सफलताको कामना […]