३३३ रुपियाँमा एनएमबी बैंकको एफपीओ भोलिबाट, बजार मूल्यभन्दा १० प्रतिशत मात्रै सस्तो

काठमाडौं, २९ जेठ । एनएमबी बैंकले भोलिदेखि थप निष्काशन (एफपीओ) गर्ने भएको छ । बैंकले राष्ट्र बैंकले तोकेको ८ अर्ब चुक्ता पुँजी पु¥याउन प्रिमियम मूल्यमा एफपीओ बिक्री गर्न लागेको हो । बैंकले चुक्तापुँजी बढाउन १ सय रुपैयाँ अंकित मूल्यमा २३३ रुपैयाँ प्रिमियम थप गरी ३३३ रुपैयाँमा एफपीओ निष्कासन गर्न लागेको हो । बैंकले प्रमियम मूल्यमा […]

प्रभु टिभीले उच्च गुणस्तरको सेवा दिने, यसै महिनाबाट संचालनमा आउने

सरकारले डिजीटल प्रविधिमा च्यानलहरु प्रसारण गर्न निर्देशन दिएसंगै डिजीटल प्रविधिमा च्यानलहरु प्रसारण सेवा दिने केवल टिभी संचालकहरुको संख्यामा वृद्धि भएको छ । यो क्रममा अहिले बजारमा प्रभु टिभी नामक नयाँ केवल टिभी संचालक आएको छ । केवल टिभी संचालन र यसले दिने सेवाहरुको बारेमा प्रभु टिभीका महाप्रवन्धक शंकर कालिकोटेसँग हामीले कुराकानी गरेका छौं । प्रस्तुत […]

वी च्याट र ह्वाट्सएपमार्फत् हुने हुण्डी नियन्त्रणका लागि सरकारको ‘अपरेशन’

काठमाडौं, २३ जेठ । सरकारले सामाजिक सञ्जालहरु ह्वाट्सएप र वीच्याटमार्फत् हुँदै आएको हुण्डी नियन्त्रणका लागि अपरेशन थालेको छ । हुण्डीको सूचनालाई गोप्य बनाउँन यस्ता सामाजिक सञ्जालको प्रयोग हुँदै आएको छ । नेपाल प्रहरीको अपराध अनुसन्धान महाशाखाले ह्वाट्सएप र वीच्याटमार्फत् हुण्डी गर्ने सात जनालाई पक्राउन गरेसँगै यस्ता तथ्यहरु बाहिर आएका छन् । विदेशमा नेपालीहरुले कोही एजेण्टलाई […]

मुक्तिनाथ विकास बैंक र एसएआरबीच सम्झौता

काठमाडौं, ९ जेठ । नेपाल चार्टर्ड एकाउन्टेन्स् संस्था (आइक्यान) ले तोकेको लेखा मापदण्ड अनुसारले वित्तीय विवरण तयार गर्नको लागि मुक्तिनाथ विकास बैंक र एसएआर एडभाइजर्स प्रा. लि. बीच एक सम्झौता भएको छ । सो सस्था र बैंकबीच एनएफआरएस (नेपाल फाइनान्सियल रिपोर्टिङ स्ट्यान्डर्ड) अन्तर्गत रही बैंकको गत ३ बर्षको वित्तीय विवरण तयार गर्ने विषयमा सम्झौता भएको […]

औद्योगिक क्षेत्रको लोडसेडिङ हट्यो

काठमाडौं, ३१ वैशाख । औद्योगिक क्षेत्रको पनि लोडडसेडिङ हटेको छ । नेपाल विद्युत प्राधिकरणले सोमबारबाट औद्योगिक क्षेत्रमा हाल गर्दै आएको दैनिक तीन घण्टासम्मको लोडसेडिङ अन्त्य गर्ने घोषणा गरेको छ । चैत्रमा प्राधिकरणको भार प्रेषण केन्द्रको निरीक्षणका क्रममा ऊर्जा, जलस्रोत तथा सिचाइ मन्त्री वर्षमान पुनले वैशाखबाट लागू हुने गरी औद्योगिक क्षेत्रको लोडसेडिङ अन्त्य गर्न निर्देशन दिएका […]