सुदुरपश्चिम क्षेत्रिय महोत्सब तयारी तिब्र

अत्तरिया , २1 पुस । पहिलो पटक अत्तरियामा क्षेत्रिय महोत्सवका रुपमा आगामी पुस २७ गतेदेखि माघ ९ गतेसम्म आयोजना हुने भएको छ । अत्तरिया उद्योग बाणिज्य संघले दोस्रो पटक आयोजना गर्न लागेको महोत्सब स्थल लामीताल सरसफाई गरिएको छ भने तालसँगै जोडिएको खुला क्षेत्रमा समेत स्वागतद्धार लगायत स्टल र मञ्च निर्माणको काम तिब्र गतिमा भईरहेको छ […]

रिजेन्ट एयरवेजले भोलिदेखि ढाका-काठमाडौं उडान थाल्ने

१२ बिजनेश क्लास र १ सय १४ वटा इकोनोमिक क्लास भएको यो एयरवेजमा ढाकादेखि काठमाडौं आउँदा १० हजार २ सय ७० रुपैयाँ तिर्नुपर्नेछ । ढाकादेखि काठमाडौं र काठमाडौं देखि ढाका दुबैतर्फको उडान भर्दा भने १८ हजार ९ सय रुपैयाँ मात्रै तिरेपुग्छ । रिजेन्ट एयरवेज सञ्चालन गर्ने कम्पनी जिएसए हार्भेस्ट मुन ग्रुपले जानकारी दिएअनुसार एयरवेजले सोमबार […]

विमानस्थल निर्माणको काम सुरु भएन

सन्धिखर्क नगरपालिका–१३ धरम्पानीको शिखरबार्नीमा निर्माण हुन थालेको विमानस्थलको गत असार १३ गते तत्कालीन उपप्रधानमन्त्री टोपबहादुर रायमाझीले शिलान्यास गरेका थिए । शिलान्यास भएको छ महिना बितिसक्दा पनि विमानस्थल निर्माणको काम सुरु नै नभएपछि विमानस्थल बन्छ र छिटोछरितो यात्रा गर्न पाइएला भनेर आश गरेर बसेका अर्घाखाँचीवासी अब विमानस्थल नबन्ने त हैन भनेर चिन्ता व्यक्त गरेका छन् । […]

कृषि होमस्टेमा पर्यटकको आकर्षण बढ्दो

विगत चार वर्षअघिबाट सञ्चालनमा आएको यस होमस्टेमा गाउँमै उत्पादित कृषिजन्य वस्तुको स्वादिला परिकारको स्वादमा रमाउन आन्तरिक पर्यटकसँगै हिजोआज विदेशी पर्यटकको घुइँचो लाग्ने गर्दछ । सदरमुकाम तानसेन घुम्न आउने पर्यटक बास बस्न र कृषिजन्य वस्तुको स्वादिला परिकारमा रमाउन यहाँ आउने गर्दछन् । गत वर्ष एक हजार जति आन्तरिक र बाह्य पर्यटक भित्रिएका छन् भने यस आर्थिक […]

मर्मतका लागि चन्द्रगिरी केबलकारको सञ्चालन समय फेरियो

यसैकारण अब सोमबारदेखि विहीवारसम्म विहान ११ बजेदेखि बेलुकी ५ बजेसम्म मात्रै केबलकार चल्नेछ । शुक्रबार, शनिवार र आईतबार भने विहान ८ बजेदेखि बेलुकी ५ बजेसम्म केबलकार सञ्चालन हुने भएको छ । यसबाहेक अन्य समयमा केबलकारले यत्राुलाई सेवा दिने छैन । कम्पनीले अहिले दिादै आएको छुट यथावत राखेको जनाएको छ ।