शुक्रबार देखि श्रीलंकाली खाना महोत्सव

काठमाडौं, १० जेठ । आउँदो शुक्रबार देखि राजधानीमा श्रीलंकाली खाना महोत्सव हुने भएको छ । नेपालस्थित श्रीलंकाली दूतावासले बुधबार राजधानीमा पत्रकार सम्मेलन गरी खाना महोत्सवबारे जानकारी दिएको हो । खाना महोत्सवमा श्रीलंकाका प्रसिद्ध सेफ डा. पब्लीस सिल्भाकोसमेत सहभागिता रहने जनाइएको छ । ८ दिने खाना महोत्सवमा श्रीलंकाको खानाका परिकार, विशेषता एवं खानाकाबारेमा जानकारीसमेत लिनसकिने दूतावासले […]

पर्यटन व्यवसायी मिश्रलाई पाटाको लाइफ टाइम अचिभमेण्ट अवार्ड

काठमाडौं, ९ जेठ । प्यासाफिक एसिया ट्राभल एसोसिएसन(पाटा) ले पर्यटन व्यवसायी बसन्तराज मिश्रलाई लाइफ टाइम अचिभमेण्ट अवार्ड प्रदान गरेको छ । टेम्पल टाइगर समूहका प्रबन्ध निर्देशक मिश्रलाई पाटामा २५ वर्षको आबद्धता र योग्दानको कदर गर्दै गतसाता दक्षिण कोरियामा सम्पन्न पाटाको वार्षिक शिखर सम्मेलनमा उक्त अवार्ड प्रदान गरिएको हो । उनले पाटामा सचिव र कोषाध्यक्षको जिम्मेवारी […]

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल २१ घण्टा संचालन, हवाई चाप कम हुने अपेक्षा

काठमाडौं, ७ जेठ । अन्तर्राष्ट्रिय उडान भर्ने मुलुककै एक मात्र विमानस्थल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आज देखि दैनिक २१ घण्टा सञ्चालनमा ल्याइएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थल कार्यालयका अनुसार आज देखि बिहान ६ बजे देखि भोलीपल्ट बिहान ३ बजे सम्म बिमानस्थल संचालन हुने छ । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री रबिन्द्र अधिकारीले विमान स्थलको चापलाई […]

धादिङको थाँक्रेमा क्यानोनिङ महोत्सव हुदै

काठमाडौं, ४ जेठ । नेपाल क्यानोनिङ एसोसियसनले यही जेठ २५ र २६ गते धादिङको थाँक्रेमा क्यानोनिङ महोत्सव आयोजना गर्ने भएको छ । एसोसियसनले पर्यटन प्रवद्र्धनका लागि थाँक्रे गाउँपालिका वडा नम्बर ६ मा रहेको रानी झर्नामा क्यानोनिङ महोत्सव गर्न लागेको जनाएको छ । महोत्सवलाई नै लक्षित गरेर एसोसियसनले ५ दिनको क्यानोनिङ गाइड तालिम समेत सञ्चालन गर्न […]

१ सय ४१ ले चुमे सगरमाथाको शिखर, २२ पटक आरोहण गरि कामिरिताले राखे विश्व रेकर्ड

काठमाडौं, ३ जेठ । विश्वको सर्वोच्च शिखर सगरमाथामा यो वर्षको वसन्त ऋतुमा चौथो दिनसम्म १ सय ४१ जनाले आरोहण गरेका छन् ।पहिलो दिन मे १३ मा ८ जना नेपालीले डोरी टाँग्ने कामसँगै सगरमाथाको सफल आरोहण गरेर सुरु भएको आरोहणमा दोस्रो दिन १८ जना विदेशी र २१ जना नेपालीसहित ३९ जनाले सफल आरोहण गरेका थिए । […]