प्रभु बैंकले माघ ७ देखी हकप्रद शेयर बिक्री गर्ने

काठमाडौं, १८ पौष । प्रभु बैंक लिमिटेडले माघ ७ गते वाट हकप्रद शेयरको बिक्री खुल्ला गर्ने जनाएको छ । बैंकले १० बराबर ४ कित्ता अर्थात ४० प्रतिशत हकप्रद शेयर निष्कासन गर्ने भएको छ । प्रभु बैंकले एक सय रुपैयाँ अंकित मुल्य भएको २ अबर्क ३५ करोड २५ लाख ६० हजार आठ सय रुपैयाँ बराबरको २ […]

राष्ट्रिय ट्रमा सेन्टरमा नेपाल इन्भेष्टमेन्ट बैंकको एक्सटेन्सन काउन्टर

काठमाडौं, १६ पुस । नेपाल इन्भेष्टमेण्ट बैंक लिमिटेडले काठमाडौं महानगरपालिकाको माहांकालस्थित रााष्ट्रिय ट्रमा सेन्टरमा एक्स्टेन्सन काउन्टर संचालनमा ल्याएको छ । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान अन्तर्गतको राष्ट्रिय ट्रमा सेन्टर परिसरमा खोलिएको काउन्टरले ट्रमा सेन्टरको आर्थिक कारोबार गर्न सहयोग गर्ने विश्वास लिइएको छ । ट्रमा सेन्टरमा आउने विरामीले उपचारका क्रममा टिकट काट्ने र विल भुक्तानी सोही काउन्टरबाट […]

सन्राइज बैंकको लुभु शाखा स्थानान्तरण

काठमाडौं, १६ पुस । सन्राइज बैंक लिमिटेडले ललितपुरको लुभुमा रहेको शाखा कार्यालयालाई महालक्ष्मी नगरपालिका वडा नं. ८ मा स्थानान्तरण गरेकोे छ । आईतबार एक कार्यक्रम बीच महालक्ष्मी नगरपालिकाका मेयर रामेश्वर श्रेष्ठ तथा बैंकका संचालक ओम कृष्ण जोशीले संयुक्त रुपमा सो शाखाको उद्घाटन गरे । उक्त कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्य लगायत अन्य उच्च […]

सप्तकोशी डेभलपमेन्ट बैंकको बुक क्लोज र साधारण सभा

काठमाडौं, १६ पौष । सप्तकोशी डेभलपमेन्टले माघ १३ गते पाँचौ वार्षिक साधारण सभा बोलाएको छ । उक्त साधारण सभाका लागि बैंकले पौष २३ देखी माघ १० गतेसम्म शेयर दर्ता किताब बन्द गर्ने भएको छ । बैंकले नेपाल स्टक एक्सचेन्जलाई शेयर दर्ता किताब बन्द र वार्षिक साधारण सभाको मिति तयको बारे सुचना गराएको छ ।

हकप्रद र बोनस शेयर पछि १० कम्पनीहरुको मुल्य समायोजन, कसको कतिमा भयो मुल्य समायोजन

काठमाडौं, १६ पौष । नेपाल स्टक एक्सचेन्जले आइतबार १० कम्पनीहरुको शेयर मुल्य समायोजन गरेको छ । हकप्रद शेयर र बोनस शेयर प्रयोजनको लागि यी कम्पनीहरुको शेयर मुल्य समायोजन गरिएको हो । नेप्सेले आइतबार १ वाणिज्य बैंक, ३ विकास बैंक, २ वित्त कम्पनी र ४ लघवित्तहरुको शेयर मुल्य समायोजन गरेको छ । कसको कतिमा भयो मुल्य […]