बाराको गंजभवानीपुरमा राष्ट्रिय वाणिज्य बैकको २०६ औं शाखा

काठमाडौं, ३१ साउन । राष्ट्रिय वाणिज्य बैक लिमिटेडले बाराको महागढीमाई नगरपालिका वडा न. ३ गंजभवानीपुरमा शाखा कार्यालय संचालनमा ल्याएको छ । यो बैंकको २ सय ६ औं शाखा कार्यालय हो । उक्त शाखाको बैंक संचालक समितिका सदस्य जनककुमार बरालले उद्घाटन गरे । कार्यक्रममा उनले वाणिज्य बैंक सरकारी बैंक भएकाले यसको मालिक पनि जनता भएको र […]

गत आर्थिक वर्षमा बैंकहरुको नाफा १८ प्रतिशतले बढ्यो

काठमाडौं, ३१ साउन । गत आर्थिक वर्षमा वाणिज्य बैंकहरुको खुद नाफा १८ दशमलव ०८ प्रतिशतले वृद्धि भएको छ । बैंकहरुले सार्वजनिक गरेको गत आर्थिक वर्ष २०७४–७५ को अपरिस्कृत वित्तिय विवरण अनुसार, अहिलेसम्म वित्तिय विवरण प्रकाशित गरेका २७ बैंकहरुको नाफा आर्थिक वर्ष २०७३–७४ को ४२ अर्ब रुपैयाको तुलनामा ४९ अर्ब ७० करोड रुपैँया पुगेको छ । […]

ज्योती र कुमारी बैंक बीच रेमिटेन्स सम्झौता

काठमाडौ, ३० साउन । ज्योति विकास बैंक लिमिटेड र कुमारी बैंक लिमिटेडबीच रेमिटेन्स सेवा प्रदान गर्ने सम्झौता भएको छ । उक्त सम्झौतामा ज्योति विकास बैंकका प्रमूख कार्यकारी अधिकृत मनोज ज्ञवाली र कुमारी बैंकका नायब प्रमुख कार्यकारी अधिकृत उमेश सिह भण्डारीले हस्ताक्षर गरेका छन् । ज्योति विकास बैंकले हालै मात्र संचालनमा ल्याएको ज्योति रेमिट सेवा कुमारी […]

नविल बैंकको नाफा ४ अर्व ५ करोड

काठमाडौं, ३० साउन । नबिल बैक लिमिटेडले गत आर्थिक बर्षमा चार अर्ब ५ करोड रुपैयाँ खुद नाफा गरेको छ । एनएफआरएस अनुसार उक्त रकम बैंकको वितरण योग्य नाफा हो । अघिल्लो बर्ष बैंकमा बैंकले ३ अर्ब ६१ करोड रुपैयाँ रुपैयाँ रहेको थियो । बैंकले यसवअधिमा ६ अर्ब २६ करोड रुपैयाँ खूद ब्याज आम्दानी गरेको छ […]

जनता बैंकको नयाँ शाखा नवलपरासीको बौदीकालीमा

काठमाडौं, २८ साउन । जनता बैंक नेपाल लिमिटेडले पूर्वी नवलपरासीको बौदीकालीमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । बौदीकाली गाउँपालिका वडा नं. २, डेढगाउँमा संचालनमा ल्याइएको उक्त शाखा बैंकको १ सय २२ औं शाखा हो । नवलपरासी जिल्लाको विकट भौगेलिक अवस्थामा रहेको बौदीकाली गाउँपालिकाका स्थानीय व्यापारी तथा उद्यमी र सर्बसाधारणहरु बैंकिङ कारोवारको लागि राजमार्ग आसपास झर्नै […]