अस्ट्रेलियामा एनआरएन बिज्ञ सम्मेलन सम्पन्न

काठमाण्डौ, ३१ भदौ । गैर आवासिय नेपाली संघ (एनआरएन) ओसेनिया क्षेत्रको आयोजनामा सीडनीमा प्रथम ओसेनिया बिज्ञ सम्मेलन भब्य रुपमा सम्पन्न भएको छ । एनआरएन अ‍ोसेनिया क्षेत्रले यस क्षेत्रमा छरिएर रहेका बिज्ञहरुलाई समेटेर उनिहरुले सिकेको शिप र ज्ञानलाई नेपालसम्म पुरयाउने प्रयास स्वरुप पहिलो पटक अस्ट्रेलियाको सीडनीमा एक दिने बिज्ञ सम्मेलनको आयोजना गरेको हो । अस्ट्रेलिया र […]

बढेको ४० प्रतिशत ज्याला लागू नभए प्रतिवाद गर्ने यूनिट्राभको चेतावनी

काठमाडौं, २४ भदौ । पर्यटन श्रमिकहरुको छाता संस्था नेपाल ट्रेकिङ–ट्राभल्स–र्याफ्टिङ–एयरलाईन्स–संस्कृत–पुरातात्विक–कुरियर–कार्गाे–कर्मचारी–मजदुर यूनियन (यूनिट्राभ) ले असोज १ गतेदेखि गाइडको बढेको ४० प्रतिशत तलब मागदाबी गर्न सबै श्रमिकहरुलाई शर्कुलर गरेको छ । यदि खाईपाई आएको ज्यालामा ४० प्रतिशत वृद्धि नगरिए त्यसको प्रतिवाद गर्न पनि यूनिट्राभले सबै टुर गाइडलाई निर्देशन गरेको छ । एक प्रेस विज्ञप्ति जारी गर्दै यूनिट्राभले […]

महिला उद्यमीहरुको अन्तर्राष्ट्रिय सम्मेलन काठमाडौंमा शुरु

काठमाण्डौं १८ भदौ । महिला उद्यमीहरुको अन्तर्राष्ट्रिय सम्मेलन काठमाडौंमा शुरु भएको छ । आईतबार सम्मेलनकोे उद्घाटन गर्दै उपराष्ट्रपति नन्दबहादुर पुनले महिला हिंसाको घटना दिनप्रतिदिन बढदै गएको चिन्ता व्यक्त गर्नुभयो । विश्वभरका महिलामा विभेद कायम नै रहेको भन्दै यसको अन्त्यका लागि सबै मिलेर हातेमालो गर्नुपर्ने बताउनुभयो । नेपालको हकमा राज्यको उच्च तहमा समेत महिलाहरुले नेतृत्व गरिसकेको […]

इको टुरिजमका लागि नेपाल विश्वकै नमुना गन्तव्य

काठमाडौँ, १६ भदौ । अन्तर्राष्ट्रिय विज्ञहरूले नेपाललाई इको टुरिजम् (पर्या–पर्यटन) का लागि विश्वकै नमुना गन्तव्य भएको र सही ढंगले प्याकेजिङ गरेर बजारीकरण गरिए अहिलेभन्दा दोब्बर पर्यटक प्रबद्र्धन बिना नै नेपाल आउने बताएका छन् । राजधानीको मण्डिखाटारस्थित गेट कलेजमा सञ्चालित ‘कमर्सियल कुकरी–थ्री’ को दीक्षान्त समारोहमा विज्ञहरूले यहाँको पर्यटन विकासका लागि दक्ष जनशक्तिको अभावलाई पहिलो सम्बोधन गर्नुपर्नेमा […]

बैदेशिक रोजगारिका लागि युरोपका सात देश नयाँ गन्तव्य

काठमाडौं,२९ साउन ।   वैदेशिक रोजगारीकालागि युरपका केही देशहरु नयाँ गन्तव्यको रुपमा पहिचान गरिएको छ । पोर्चुगल, चेक गणतन्त्र, रोमानीया, पोल्याण्ड, स्वीडेन र डेनमार्कलगायत देशहरु नेपाली कामदार पठाउन सकिने गन्तव्यको रुपमा पहिचान गरिएको हो। युरोपका विभिन्न देशका आर्थिकस्थिति तुलनात्मक रुपमा बलियो देखिएको भन्दै देश सेवा क्षेत्र, कृषि तथा उत्पादन क्षेत्रमा श्रमिकको माग उच्च रहेकाले ती देश […]