स्थानीयको दृष्टिमा द्रुतमार्ग

२० पौष, २०७३ डा. कृष्ण पौडेल नेपालको बहुप्रतीक्षित राष्ट्रिय गौरवको दुई आयोजना तराई–काठमाडौं द्रुतमार्ग र दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल तत्काल निर्माणका लागि सांकेतिक दबाबस्वरूप बाराका उत्साहित युवाहरूले हालै काठमाडौंसम्म पदयात्रा गरेर प्रधानमन्त्री, प्रमुख राजनीतिक दलका नेताहरू र सिंगो मुलुकको ध्यान आकर्षित गरेका छन् । हाम्रै पालामा ‘फास्टट्र्याक र एयरपोर्ट’ भन्ने नाराका साथ ती युवाहरूको प्रयत्न आफैंमा […]

नेपाली कामदारका लागि लिथुएनियामा स्वीकृति दिन सिफारिस

अब श्रम तथा रोजगार मन्त्रालयले वैदेशिक रोजगारीका लागि लिथुएनिया खुलाउने निर्णय मन्त्रिपरिषदमा लैजाने तयारी गरेको छ । पोल्याण्ड र रसियाको नजिकै पर्ने लिथुएनियामा युरो मुद्रा चल्ने गर्छ । त्यहाँको मानव अधिकारको अवस्था कस्तो छ ? आप्रवासी कामदारलाई कस्तो व्यवहार गरिन्छ ? पारिश्रमिक दर कस्तो छ ? श्रम कानुुन कामदारमैत्री छ कि छैन ? भन्ने लगायतका […]

झारखण्डमा कोइला खानी भत्कियो, करिब ५० मजदुर पुरिए

उद्धारका लागि सुरक्षाकर्मीहरु परिचालन गरिएको छ । तर, बिद्युत आपूर्ति बन्द भएकाले समस्या भइरहेको भारतीय सञ्चार माध्यमहरुले उल्लेख गरेका छन् । इस्टर्न कोलफिल्ड लिमिटेड (इसीएल)को राजमहल परियोजनामा महालक्ष्मी आउट सोर्सिङ कम्पनीका कामदारहरु रातिमा काम गरिरहेका थिए । २ सय फिट गहिराइमा काम गरिरहेका बेला एक्कासी भत्किएको थियो ।उद्धारका लागि सुरक्षाकर्मीहरु परिचालन गरिएको छ । तर, […]