यो साता सेयर बजार ४७ अंकले बढ्यो

काठमाडौं, ३१ साउन । साउनको अन्तिम साता सेयर बजारका लागि तुलनात्मक रुपमा सकारात्मक रह्यो । पछिल्लो समय निरन्तर घटिरहेका बजार यो साता ४७ अंकले बढेर १२१०.३२ बिन्दुमा पुगेको छ । साताको पहिलो कारोबार दिन आइतबार १७ अंकको गिरावट सहित दुई वर्षयताकै न्यून ११६३ बिन्दुमा झरेको बजार सोमबार देखि भने बढ्न थालेको थियो । निरन्तर बजार […]

सेयर बजार सुधारको गतिमा, लगानीकर्ता पनि उत्साहि

काठमाडौं, ३० साउन । पछिल्ला केही दिन सेयर बजार सुधारको गतिमा छन् । केपी शर्मा ओलीको नेतृत्वमा सरकार गठन भएसँगै निरन्तर घटिरहेको बजार पछिल्लो केही दिनयता क्रमश सुधारको गतिमा देखिन्छ । साताको चौथो कारोबार दिन आज बजार २८.७३ अंकले बढेको छ । कारोबारमा आएका मध्ये सबै समूहको परिसूचक उकालो लागेको छ । सबैभन्दा बढी नीर्जिवन […]

सेयर बजारमा दोहोरो अंकको सुधार

काठमाडौं, २८ साउन । पछिल्लो समय निरन्तर घटिरहेको सेयर बजारमा सोमबार भने सुधार आएको छ । सोमबार सेयर बजार १०.४३ अंकले बढेर ११७४.३७ बिन्दुमा उक्लिएको छ । आइतबार मात्र बजार १६.६९ अंकले घटेको थियो । सोमबार कारोबारमा आएको मध्ये होटल समुहको परिसूचक घटे पनि अन्य सबै समुहको परिसूचक उकालो लागेको छ । होटल समुहको परिसूचक […]

तामाकोशीको शेयर आवेदनका लागि एक साताको म्यादथप

काठमाडौं,२५ साउन ।  माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको साधारण शेयर आवेदनका लागि एक साताको म्याद थप गरिएको छ । । समय थप सगै भदौ १ गतेसम्म राजधानीमा रहेका दोलखा बासीले शेयर आवेदन दिन सकिनेछ । यही साउन १६ गतेदेखि २५ गतेसम्म राजधानीमा आवेदन दिन पाउने अवधि भए पनि आवेदकको भीड बढेकाले एक साताको समयावधि थप गरिएको […]

एक सातामा सेयर बजार ६ अंकले घट्यो

काठमाडौं, २३ साउन । पछिल्लो साता सेयर बजारमा झिनो अंकका साथ निरन्तर ओरालो लागिरहेको छ । आज पनि बजार ०.८९ अंकको घटेको छ । पछिल्लो एक सातामा बजार ६ अंकले घटेको छ । कारोबारमा आएका मध्ये आज होटल, हाइड्रोपावर र अन्य समूहको परिसूचक बढेपनि अरु बाँकी घटेको छ । सबैभन्दा बढी जीवन बीमा समूहको परिसूचक २२.३६ […]