नागबेली लघुवित्तको ४५.६ प्रतिशत बोनस शेयर पारित

काठमाडौं, २६ मंसिर । नागबेली लघुवित्त विकास बैंक आठौं वार्षिक साधारण सभाले शेयरधनीहरुलाई ४५.२ प्रतिशत बोनस शेयर र २.४५ प्रतिशत नगद लाभांश दिने प्रस्तावलाई पारित गरेको छ । लघुवित्तले प्रस्ताव गरेको बोनस शेयर वितरण पछि एक सय प्रतिशत हकप्रद जारी गर्ने जनाएको छ । लघुवित्तको हाल चुक्ता पुँजी ५ करोड २६ लाख रुपैयाँ रहेको छ […]

मुक्तिनाथ विकास बैंकको हकप्रद सुचिकृत

काठमाडौं, २६ मंसिर । नेपाल स्टक एक्सचेन्जमा मुक्तिनाथ विकास बैंकको हकप्रद शेयर सुचिकृत भएका छन् । बैंकको ६१ लाख ७० हजार ८६५.०४ कित्ता हकप्रद शेयर नेप्सेमा सुचिकृत भएका हुन् । बैंकले १० बराबर ४ अर्थात ४० प्रतिशत हकप्रद शेयर निष्कासन गरेको थियो । बैंकले निष्कासन गरेको हकप्रद शेयर पछि बैंकको चुक्ता पुँजी १ अर्ब ५४ […]

शेयर बजारमा सुस्तायो

काठमाडौं, २५ मंसिर । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मतपरिणाम आउँदै गर्दा शेयर बजार भने सुस्ताएको छ । सोमबार शेयर बजारको परिसुचक २.७४ अंकले घटेको छ । सोमबार शेयर बजार खुलेदेखी नेप्से परिसुचक ओरालो लाग्ने क्रममा नै रह्यो । कारोबारको अन्तिम एक घण्टामा शेयर बजार माथि उक्ले पनि बजार समग्रमा घटेको छ । ८ अंकभन्दा बढिले […]

एभरेष्ट बैंकको वार्षिक साधारण सभा पौष २८ गते

काठमाडौं, २५ मंसिर । एभरेष्ट बैंक लिमिटेडको २३औं वार्षिक साधारण सभा पौष २८ गते बस्ने भएको छ । बैंकले उक्त साधारण सभामा शेयरधनीहरुलाई ३३ प्रतिशत बोनस शेयर दिने भएको छ । यस्तै बैंकले कर तिर्नका लागि १.७४ प्रतिशत नगद लाभांश समेत दिने बताएको छ । बैंकले ३३ प्रतिशत बोनस शेयर दिने प्रयोजनका लागि पौष १३ […]

हकप्रद शेयर निष्कासन गर्ने सेन्ट्रल फाइनान्सको बुक क्लोज

काठमाडौं, २५ मंसिर । सेन्ट्रल फाइनान्सले २ बराबर १ अर्थात ५० प्रतिशत हकप्रद शेयर निष्कासनको लागि पौष ४ गते शेयर दर्ता पुस्तिका बन्द गर्ने भएको छ । मंसिर २४ गते बसेको फाइनान्सको संचालक समितिले पौष ४ गते शेयर दर्ता पुस्तिका बन्द गर्ने निर्णय गरेको छ । जसको सुचना फाइनान्सले नेपाल स्टक एक्सचेन्जलाई गराएको छ । […]