नेपाल बैंकले पायो एफपिओको लागि अनुमति

काठमाडौं, ३ असार । नेपाल बैंक लिमिटेडले थप शेयर निष्कासन एफपिओ निष्कासनको लागि नेपाल धितोपत्र बोर्डले अनुमति दिएको छ । बैंकले १ करोड ७६ लाख ८४ हजार ८७८ कित्ता थप शेयर निष्कासनको लागि अनुमति बोर्डबाट पाएको हो । बोर्डले बैंकलाई प्रति कित्ता २८० रुपैयाँमा थप शेयर निष्कासन गर्न अनुमति दिएको हो । बैंकले प्रति शेयरको […]

समता माइक्रोफाइनान्सको बुक क्लोज असार १२ गते

काठमाडौं, ३ असार । समता माइक्रोफाइनान्सले हकप्रद शेयर निष्कासनको लागि शेयर दर्ता किताब बन्द गर्ने भएको छ । माइक्रोफाइनान्सले असार १२ गते शेयरदर्ता किताब बन्द गर्ने जनाएको छ । असार ११ गतेसम्म माइक्रोफाइनान्सको शेयर किन्ने लगानीकर्ताहरुले हकप्रद शेयरका आवेदन दिन पाउँनेछन् । माइक्रोफाइनान्सले २ बराबर १ अर्थात ५० प्रतिशत हकप्रद शेयर निष्कासन गर्ने अनुमती पाएको […]

नाडेपको आइपीओ असार १० गतेबाट, न्यूनतम २० कित्ता आवेदन गर्न सकिने

काठमाडौं, १ असार । नाडेप लघुवित्त वित्तीय संस्थाले असार १० गतेदेखि सर्वसाधारणका लागि चार करोड ८० लाख रुपैयाँ बराबरको साधारण सेयर (आइपिओ) निष्काशन गर्ने भएको छ । नाडेपले एक सय रुपैयाँ अंकित दरमा चार लाख ८० हजार कित्ता आइपिओ बिक्री गर्ने भएको हो । कम्पनीको आइपिओमा न्युनतम २० कित्ता र अधिकतम २ हजार ४ सय […]

जलविद्युत कम्पनीहरुको शेयर मुल्य बढ्यो, कारण के?

काठमाडौं, ३१ जेठ । शेयर बजारमा केहि दिन यता सुचिकृत जलविद्युत कम्पनीहरुको शेयर मुल्यमा वृद्धि आएको छ । नेपाल स्टक एक्सचेन्जमा १८ जलविद्युत कम्पनीहरुको शेयर सुचिकृत छन् । विहीबार शेयर बजारमा जलविद्युत समुह २८.७१ अंकले बढेको छ । जलविद्युत समुहको आज ३६ हजार ५५६ कित्ताको किनबेचबाट ९६ लाख ८८ हजार ४२३ रुपैयाँ बराबरको कारोबार भएको […]

नेप्सेमा उतारचढाप, शेयर बजार बन्द हुँदा ५.२३ अंकको वृद्धि

काठमाडौं, ३१ जेठ । शेयर कारोबारको अन्तिम दिन विहीबार शेयर बजारमा उतारचढाप देखियो । विहीबार नेप्से परिसुचक सकारात्मक नै देखिए पनि बजारमा उतारचढापको प्रवृति देखिएको हो । नेप्से परिसुचक विहीबार ५.२३ प्रतिशतले बढेको छ । यो वृद्धिसंगै नेप्से १२४७.३० विन्दुमा पुगेको छ । विहीबार शेयर बजारको परिसुचकमा वृद्धि आएसंगै कारोबार रकम समेत बढेको छ । […]